नीतिबिना नेतृत्व छान्दै कांग्रेस महाधिवेशन
कांग्रेसले मुलुकका विद्यमान विषयमा मात्र होइन, आफ्नै पार्टीलाई कसरी अघि बढाउने भन्ने कार्यक्रमसमेत महाधिवेशनबाट तय नगर्ने भएको छ।
कांग्रेसले मुलुकका विद्यमान विषयमा मात्र होइन, आफ्नै पार्टीलाई कसरी अघि बढाउने भन्ने कार्यक्रमसमेत महाधिवेशनबाट तय नगर्ने भएको छ।
फाल्गुनन्दको स्वयं पनाति आत्मानन्द दुवै युग पुरुषहरू एक सिक्काका दुई पाटा, किरात धर्म दर्शनका दुई अवतार सिद्ध भइसकेको छ।
बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय सो स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लागेको छ।
मञ्चमा उभिएर एउटा मानिस लगातार बोलिरहन्छ र तल बस्नेहरू कुरै नबुझी थपडी मारिरहन्छन् भने त्यसप्रकारको दासत्वबाट सशक्त नेतृत्वको उदय संभव छैन।
महागुरुको मूल ज्ञानदर्शन विश्वशान्ति र मानव एकता हो। मानिसको २ जातमात्र स्त्री+पुरुष, यसमा पनि लैंगिक भेदबाहेक अन्य हक अधिकारमा विभेद छैन।
किरात धर्मगुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको १ सय ३७ औं जन्मजयन्ती अवसरमा उनको सालिक अनावरण गरिएको छ।
कात्तिक ११ देखि १७ सम्म स्थानीय आत्मानन्द खेलमैदानमा आत्मानन्द कप फुटबलसहित म्याराथुन, डोरी तान्ने, हाँडी फुटाउनेलगायत दर्जनहाराहारी खेल प्रतियोगिता आयोजना गरिएको छ।
बालविवाहलाई कुनैपनि धर्मले प्रोत्साहन नगर्ने सबै धर्मका गुरुहरुले बताएका छन्। हिन्दू धर्मावलम्बीका गुरुको रुपमा परिचित हर्ष थापाले बालविवाह लगायत समाजमा रहेका हानिकारक अभ्यासलाई हिन्दू धर्मले साथ नदिने बताए।
निर्दलीयतामा मतदान गर्न मिल्ने भएपछि कसले भन्न सक्छ यो संविधान दलीय हो भनेर ? यस्तो दोगला चरित्रको संविधान भएपछि यहाँ जे गरे पनि भएको छ।
मानव जातिलाई धैर्य, क्षमाशीलता, इन्द्रिय निग्रह जस्ता दर्शनका मान्यता पालना गर्दै सफल जीवनको वर्णन गरिएको छ।
मोहम्मद डेका अवसरमा स्थानीय फैजुनब्बी जामा मस्जिदबाट सुरु भएको बृहत र्याली वडा प्रहरी कार्यालय रोड, एमपी स्कुल, त्रिभुवन चोक, विपी चोक, घरबारीटोल हुदै पुनः गौसिया मस्जिदमा पुगेर समापन भएको थियो।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज पनि जारी छ।
मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले बताए।
असोज नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
कथम्कदाचित तेस्रो विश्वयुद्ध सुरु भएमा विश्वको मानचित्रबाट कैयन् राष्ट्र लोप हुन सक्छन्। त्यस्तो अवस्थामा पनि नेपाल र नेपालीलाई बचाउन सक्ने सक्षम नेतृत्व चाहिएको छ नेपाललाई।