कोरोना संक्रमणबाट रेडक्रसकर्मीको निधन
कोरोना संक्रमणबाट बागलुङका रेडक्रसकर्मी युवाको निधन भएको छ ।
कोरोना संक्रमणबाट बागलुङका रेडक्रसकर्मी युवाको निधन भएको छ ।
सात दिनको त्रिपालको भाडा ६ लाख ७० हजार ! दुईजनाको चियानास्ता खर्च १ लाख २९ हजार ! सुन्दा अपत्यारिलो लाग्न सक्छ। तर सप्तरीको छिन्नमस्ता गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणमा देखाएको खर्च विवरण हो यो। यस गाउँपालिकामा विकासको बजेटदेखि विपद्को बजेटमा व्यापक अनियमितता भएको पाइएको छ।
सरकारले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई १० दिनपछि लक्षण नदेखिए पुनः परीक्षण नगरीकनै दैनिक काममा फर्किन आग्रह गरेको छ।
राष्ट्रियसभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। आजदेखि सुरु हुन लागेको राष्ट्रियसभाको हिउँदे अधिवेशनअघि कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जनाएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए। विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना संक्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन्।
‘सधैंभरि झुठको खेती भइरहेको छ। हुन्छ हुन्छ भन्ने तर, केही पनि हुन सकेको छैन। सरकारको कुनै ठोस खाका पनि छैन। सधैं एउटै कुरा दोहोराउने, पीडितलाई गलाउने, थकाउने काम भैरहेको छ। हामी कसरी कुरा पत्याउने ?’
भारतमा कोरोना संक्रमण घटेपछि नेपालमा पनि संक्रमण घटेको विज्ञहरुको विश्लेषण गरेका छन्। राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणमा भारतको प्रभाव परेको र भारतमा घटेसँगै नेपालमा घट्दै गएको बताए।
कोरोना संक्रमणसँगै बन्द रहेको यहाँको एउटा चारतारेस्तरको रिसोर्ट दुई महिनाअघि सञ्चालनमा आयो। सुरुमा केही आकारमा आन्तरिक पाहुना पाउँदा रिसोर्ट कर्मचारी उत्साही पनि बने। त्यो उत्साह दसैं–तिहारसम्म कायम रह्यो। तर, ६१ कोठाको उक्त रिसोर्टमा अचेल १० प्रतिशत हाराहारीमा मात्र पाहुना छन्।
हाल देशभर कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ रहेको छ। कोरोना मुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ रहेको छ।
सशस्त्र द्वन्द्वका पीडितले संक्रमणकालीन न्यायप्रति सरकार जवाफदेही बन्न तत्काल ऐन संशोधन गरी विश्वसनीय आयोग प्रक्रिया सुरु गर्न माग गरेका छन्।
एकातिर रोगको र अर्काेतिर घरबेटीको डर, त्यसैमाथि परिवारलाई केही हुने हो कि भन्ने अर्को पिरलोले बढी नै तनाव हुने गरेको एक संक्रमित युवकले बताए।
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना भाइरसको संक्रमण भएको छ।
हाल देशभर कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ रहेको छ।