१० अर्बसम्मको अन्तर्राष्ट्रिय ठेक्कामा स्वदेशी निर्माण व्यवसायी अनिवार्य
सरकारले स्वदेशी निर्माण व्यवसायीले तीन अर्ब रूपैयाँ लागतको ठेक्का लिन मिल्ने गरी सार्वजनिक खरिद ११औं संशोधन नियमावली २०७८ जारी गरेको छ।
सरकारले स्वदेशी निर्माण व्यवसायीले तीन अर्ब रूपैयाँ लागतको ठेक्का लिन मिल्ने गरी सार्वजनिक खरिद ११औं संशोधन नियमावली २०७८ जारी गरेको छ।
नेपालका लागि अशोक लेलैन्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत विक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगार अभियान’ सुरु गरेको छ।
सुरक्षा निकायमा संगठन प्रमुख विदेश जाँदा वा फिर्ता हुँदा निमित्तको कार्यभार सम्हालेका कमान्डर बिदाइ र स्वागतका लागि विमास्थलसम्म पुग्ने प्रचलन हो।
रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटल क्वारेन्टिन खर्च बेहोर्नुपर्ने भएपछि नेपाल राष्ट्र बैंकले कोरिया जाने कामदारलाई एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने अभियानमा जोडिने क्रममा उत्पादकहरू जोडिएका हुन्।
सरकारको नेतृत्व गर्नहरूले बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने बताउँदै आए पनि व्यवहारमा रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि नबढ्दा पुनर्एकीकरण कार्यक्रमको आवश्यकतामा जोड दिने गरिएको हो ।
नेपाली कफी स्पेसियालिटी कफीको रूपमा परिचित भएकाले यहाँको अर्गानिक कफीको माग स्वदेश तथा विदेशमा बढ्दै गएको छ।
नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले स्वागत गरे।
पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ। दसैँ–तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो।
विराटनगरका उद्योगीहरूले सुरू गरेको स्वदेशी उत्पादन प्रवर्द्धन अभियान टोली काठमाडौं पुगेको छ। विराटनगर लगायत प्रदेश १ का विभिन्न जिल्लामा अभियान सञ्चालन गरिरहेको टोली काठमाडौं पुगेको हो।
विराटनगरलगायतका प्रदेश १ का विभिन्न जिल्लामा अभियान सञ्चालन गर्दै आएको उद्योगीहरूको टोली काठमाडाैं पुगेको हो।
स्वदेशमा रोजगारी नपाएको भन्दै ठुलो संख्यामा युवायुवती वैदेशिक रोजगारीमा गइरहेको बेला सरकारले त्यस्ता युवालाई लक्षित गरी चालु आवका लागि कार्यक्रम घोषणा गरेको छ।
नेपालको वैदेशिक रोजगारी नीतिमै सामयिक परिवर्तन जरुरी छ। यस्तो परिवर्तन जसबाट नेपाली श्रमिक जहाँ गए पनि निराश हुन नपरोस्।
अफगानिस्तानबाट मङ्गलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन्। तीमध्ये जोर्डन एभिएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट नौ जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
'अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ।'