१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बकर ईदको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

राष्ट्रपतिद्धारा ईद पर्वको शुभकामना सन्देश

राष्ट्रपति भण्डारीले गरेकाे शुभकामना सन्देशमा ईद (ईदउलफित्र) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उक्त विश्वास व्यक्त गरेकी हुन्।

ईदउल फित्र मनाइँदैः आज सार्वजनिक बिदा

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

कमेडी च्याम्पियनका विजेता भरतलाई पूर्वमन्त्री भट्टराईद्वारा एक लाख सहयोग

कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।

'ईद उल फितर' ले शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिन्छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको जोखिम बढेका परिस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी ‘ईद उल फितर’ मनाउन सबैलाई आग्रह गरेका छन्।

कास्की हरियो दुईदिवसीय सिरिज च्याम्पियन

कास्की निलोलाई एक विकेटले पराजित गर्दै कास्की हरियोले यु–१९ दुईदिवसीय क्रिकेट सिरिजको उपाधि जितेको छ । जितको लागि १२७ रनको लक्ष्य पछ्याउने क्रममा ९ विकेट गुमाउँदै कास्की हरियोले जित निकाल्दै सिरिज च्याम्पियन बनेको हो ।

एकइनिङ अगावै कास्की हरियोको ३२ रनको जित

पोखरामा आयोजित दुई दिवसीय यु–१९ क्रिकेट टेष्ट सिरिज अन्तर्गत कास्की रातोलाई कास्की हरियोले एक इनिङ अगावै ३२ रनले जित निकाल्यो ।

पोखरामा पहिलोपटक यु–१९ दुईदिवसीय क्रिकेट

पोखराको क्रिकेट इतिहासमै पहिलो पटक यु–१९ दुईदिवसीय क्रिकेट सिरिज बुधबारदेखि शुरु हुदैंछ ।

ईदमा घरमै बसेर नमाज पढ्न मुस्लिम संघको आग्रह

राष्ट्रिय मुस्लिम आयोगले ईद–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ। आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज आदा गर्न आग्रह गरेका हुन्।

कोरोनाको मारमा ईद

यसै क्रममा मुस्लिम समुदायको पवित्र महिना रमजान पनि आयो र यो विदा पनि हुन थालेको छ । यस महिनामा बालबालिका, वृद्ध र विरामी बाहेक हरेक मुसलमान बिहान सुर्योदयभन्दा करीब डेढ घण्टा अघिदेखि सुर्यास्तसम्म दिन भरि उपवास बस्ने गर्छन् । महिना भरि चल्ने उपवासमा दिन भरी कुनै पनि आहार (फलफुल, दुध, चिया, पानी समेत) नखाई ब्रत बस्ने चलन छ ।

क्वारेन्टाइनमा रहेका नागरिकलाई विशेष निगरानी गरिने

सीमाबाट उद्वार गरिएका नेपाली र भारतीय नागरिकहरुको विषयलाई लिएर बेलहियामा नेपाल–भारत सुरक्षा अधिकारी बीच छलफल भएको छ।

इदले एकताको सन्देश दिएको छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रले एकताको सन्देश दिएको बताएका छन्। इदले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने देउवाको विश्वास छ।

नेपालगञ्जमा ईद उल फित्रको रौनक(फोटो फिचरसहित)

ईदको अवसरमा मुस्लिम समुदायले विपी चोकमा रहेको ईदगाहमा पुगेर सामुहिक रुपमा नवाज पढेका छन्।

ईदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईदमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मुस्लिम समुदायको ठूलो पर्व ईद उल फित्रको अवसरमा जेठ २३ मा बिदा निर्णय भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्