२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बकर ईदको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

फाइल तस्बिर

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै आउँदो आइतबार देशैभर सार्वजनिक बिदा दिने जनाएको हो।

बकर ईदमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्षमा पनि मुस्लिम आयोगको अनुरोध अनुसार बिदा दिइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २२ असार २०७९ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App