बाढीपीडितलाई मासिक १५ हजार राहत दिने सरकारको निर्णय
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट अति प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने र प्रभावित परिवारलाई मासिक राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट अति प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने र प्रभावित परिवारलाई मासिक राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
गृह मन्त्रालयका अनुसार अपराधको गम्भीरता, मस्जिदको पवित्रताको उल्लंघन र घटनाको परिस्थितिलाई ध्यानमा राखेर अदालतले यस्तो फैसला गरेको हो।
यो प्रचारको शैली हुन् सक्छ, तर यो प्रवृत्तिले भित्रभित्रै सिनेमा उद्योगलाई नै खोक्रो बनाउने काम गर्छ।
वीर अस्पतालका फार्मेसी, प्रयोगशाला र डेन्टल विभागमा कार्यरत ५० जना अस्थायी कर्मचारीले दशैंभत्ता नपाएको गुनासो गरेका छन् ।
काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा र आपत्कालीन उद्धारलाई प्रभावकारी बनाउन बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
शुक्रबार बसेकोमन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको बताए ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका कुनै पनि नेताको व्यक्तिगत आचरण र कमजोरीको जिम्मेवारी सिंगो पार्टीले लिन नहुने बताएका छन्।
लामो समयदेखि अन्तरदेशीय विद्युत् व्यापारमा प्रत्यक्ष सहभागी हुन पाउनुपर्ने माग गर्दै आएको निजी क्षेत्रका लागि यो निर्णयलाई ऊर्जा क्षेत्रको नीतिगत सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
नेपाली कांग्रेसको ३५ वर्षमुनिको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सौगात थापाले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधि र समर्थन गर्ने सबैलाई आभार व्यक्त गरेका छन्।
चेतावनीसँगै सार्वजनिक सूचना प्रणाली र मोबाइल फोनमा अलार्म बजेको थियो। एजेन्सीले दिउँसो १२:४८ बजे चेतावनी फिर्ता लिएको थियो। घटनामा सुनामीको चेतावनी जारी गरिएको थिएन।
नेकपा एमाले दोलखाले आयोजना गरेको चियापान कार्यक्रममा शिवाकोटीलाई एमाले नेता पार्वत गुरुङ, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं सांसद जगदीश खरेललगायत विभिन्न दलका नेताहरूले खादा लगाएर बधाई तथा सम्मान व्यक्त गरे।
भारतमा मतदाता सूची संशोधनका क्रममा लाखौँ मतदाताको नाम हटाइएको भन्दै निर्वाचन प्रमुखलाई पदबाट हटाउन मागसहित प्रदर्शनको तयारी भएपछि अधिकारीहरूले शुक्रबार नयाँदिल्लीको सेन्ट्रल पार्क बन्द गरेका छन्।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ ग्रहण कार्यक्रम शनिबार हुने भएको छ।