६ वैशाख २०८१ बिहीबार

खोप आउनेबित्तिकै कोरोना रोकिन्छ भनेर ढुक्क नबनौं : डब्लुएचओ

विश्व मानव समुदायले खोपलाई नै कोरोना भाइरसविरुद्धको ब्रह्मास्त्र ठानिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आश्चर्यजनक बयान जारी गरेको छ।

कोरोना संक्रमितलाई ‘रेम्डेसिभिर’ औषधि दिन तुरुन्त बन्द गरौं : डब्लुएचओ

डब्लुएचओले रेम्डेसिभिरलाई कोरोना संक्रमणको उपचारमा प्रयोग गरिने औषधिको सूचीबाटै हटाएको हो।

विश्व स्वास्थ्य संगठन केन्द्रीय कार्यालयका ६५ कर्मचारीलाई कोरोना संक्रमण

डब्लुएचओले आफ्नो ट्विटर ह्यान्डलबाट दिएको जानकारीअनुसार जेनेभास्थित आफ्नो मुख्यालयमा कार्यरत ६५ कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक क्वारेन्टिनमा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) महानर्दिेशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस क्वारेन्टिनमा बसेका छन्।

अब ३ महिनाभित्र कोरोना खोप तयार हुन सक्छ : डब्लुएचओ

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एडहनम गेब्रियससले मंगलबार यस वर्षको अन्तिमसम्ममा खोप आउन सक्ने आशा व्यक्त गरेका हुन्।

विश्वका हरेक १० व्यक्तिमध्ये एक जनालाई कोरोना संक्रमण हुन सक्छ : डब्लुएचओ

डब्लुएचओका एक वरिष्ठ अधिकारीका अनुसार यसको अर्थ विश्वको जनसंख्यामध्ये एउटा ठूलो समूह खतरामा छ ।

कोरोनाबाट थप १० लाख मानिसको मृत्यु हुने सम्भावना छ : डब्लुएचओ

प्रभावकारी खोप तयार हुँदासम्म कोरोना संक्रमणबाट थप १० लाख मानिसको मृत्यु हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ।

विश्वमै सबैभन्दा तीव्र गतिमा कोरोना फैलिने देश भारत : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्ममै उच्च संख्यामा संक्रमित थपिएका छन् भने त्यसमा पहिलो नम्बरमा भारत देखिएको हाे।

‘हर्ड इम्युनिटी’ खोपबाट मात्र: डब्लुएचओ

कोभिड–१९ को खोप विश्वव्यापी रुपमा २०२२ सम्म मात्र सबैलाई उपलब्ध हुने भएकाले त्यस बेलासम्म मानिस आफैं बढी अनुशासित हुनुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

कोरोनाबाट बच्न पालना गर्नुपर्ने १४ नियम

अझै महामारी अन्त्यको छाँटकाँट देखिएको छैन। अहिलेसम्म कोरोनाविरुद्ध औषधि/खोप बनिसकेको छैन।

‘अब ३ महिनाभित्र कोरोना खोप आउँछ, गरिब मुलुकले पनि पाउँछ’

पहिलो चरणमा स्वास्थ्यकर्मी, अरू रोग भएका व्यक्ति पछि मात्रै सर्वसाधरणसम्म त्यो खोप पुग्नेछ ।

मास्क लगाउनेबारे डब्लुएचओको नयाँ सुझाव

डब्लुएचओलेजुन नियम वयस्क व्यक्तिका लागि लागू गरिएका छन्, ती नियम १२ वर्षदेखि माथि उमेरका बालबालिकालाई पालना गराउन आग्रह गरेको हाे ।

कोरोना महामारी स्पेनिस फ्लुजस्तो लामो समय रहँदैन : डब्लुएचओ

शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रियससले कोरोना महामारी २ वर्षभन्दा कम समयभित्रै अन्त्य हुने आशा व्यक्त गरेका हुन्।

डब्लुएचओ भन्छ : काेराेना फैलाउने काम युवाले गरिरहेका छन्

डब्लुएचओका अनुसार २० देखि ४० वर्षसम्म उमेरका मानिस कोरोना संक्रमण फैलाउने प्रमुख माध्यम बनिरहेका हुन् । किनकि उनीहरूलाई आफूलाई संक्रमण छ भन्ने नै थाहा नहुन सक्छ ।

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो

विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरस सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्