३० आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार दुईवटा अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरेका हुन्।

प्रकाशित: ३० आश्विन २०८३ १७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App