२८ असार २०७७ आइतबार

सावाँ, ब्याज तिर्न अवधी थप गर्न एफएनसिसिआईको माग

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले बैंक वित्तीय संस्थालाई भुक्तानी गर्नूपर्नै साँवा र ब्याज भुक्तानीको अवधी थप गर्नूपर्नै माग अघि सारेको छ।

राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ।

बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन सकेन : महासंघ

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटले निजी क्षेत्रलाई खासै उत्साहित बनाउन नसकेको ठहर गरेको छ । महासंघले आइतबार विज्ञप्ति प्रकाशित गरी सरकारका उद्देश्य र प्राथमिकता पूरा गर्न सहयोग गर्ने समग्र निजी क्षेत्रका सुझावलाई आगामी बजेटले समेट्न नसकेको बताएको हो ।

कोरोना संकटमा के गर्दैछन् नेपाली महावाणिज्यदूत र पर्यटनदूतहरु ?

कोरोना भाईरसले संसारमा आतंक मच्चाईरहँदा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा महामारीसंग लड्न आ-आफ्नो समुदायहरुबीच सहयोग आदन प्रदान जारी छ। कुनै पनि संस्थाको महत्व र काम संस्थाले गर्ने काम र भूमिकाले निर्धारण हुन्छ। अमेरिकास्थित नेपालीको प्रतिनिधित्व गर्न स्थापित सरकारी निकाय र प्रतिनिधिहरुले कस्तो काम गरी रहेका छन् भन्ने विषयमा प्रश्न उठ्न थालेको छ।

कालोबजारी गर्नेविरुद्ध वाणिज्य संघले कडा कदम चाल्ने

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि झन्डै महिनादेखि मुलुक लकडाउनमा भएका बेला उद्योगी–व्यवसायीले विभिन्न स्थानमा कालोबजारी गरेको समाचार सार्वजनिक हुँदा छन् । उद्योग वाणिज्य संघ इटहरीले भने कालोजबारी गर्ने उद्योगी–व्यवसायीविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ ।

जोसँग व्यापारै छैन उसकै वाणिज्यदूत?

नेपालमा अवैतनिक दूत नियुक्त गर्ने देशहरूमा के नेपालका अवैतनिक दूतलाई पनि नीलो नम्बर प्लेट र झण्डा जस्ता सुविधा दिने चाँजो मिलाइएको छ? कदाचित् छैन भने नेपालले मात्र एकतर्फीरूपमा किन त्यो सम्मान दिइराख्ने ?

बैंकले ब्याजदर घटाए

मुलुकका वाणिज्य बैँकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । डेढ वर्षअघिको भद्र सहमति पुनरावलोकन गरी मुद्दती, बचत लगायत कल डिपोजिटको ब्याजदर घटाएको नेपाल बैँकर्स संघले जनाएको छ।

लकडाउनमा सहजीकरण गर्न व्यवसायी प्रतिवद्ध

कोरोना भाइरसका कारण देश लकडाउनको अवस्थाबाट गुज्रिरहेको बेला जिल्लामा औषधि, ग्यास, खाद्यान्न तथा सागसब्जी आपूर्ति एवं व्यवस्थापनका लागि भक्तपुर उद्योग वाणिज्य संघबाट नियमित रुपमा सहजीकरण गर्ने प्रतिवद्धता भएको छ।

सीमा क्षेत्रमा ओहोरदोहोर नगर्न उद्योग वाणिज्य संघको आग्रह

नोवेल कोरोना भाइरस(कोविड–१९) भित्रिने त्रास बढेपछि सीमा नाका बन्द गर्नुपर्ने आवाज उठिरहेका बेला खक्रौला नाकामा भने ओहोरदोहोर गर्नेको संख्या झन बढेको छ । भारतीय सीमा बजार तिकुनीयाँमा दैनिक उपभोग्य लगायतका सामान किन्न जाने नेपालीको संख्या बढेको पाइएको हो ।

उद्योग वाणिज्य संघको चुनावमा सांसदको भोट

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कर्णाली प्रदेशका सांसद कुर्मराज शाहीले कालीकोट उद्योग वाणिज्य संघको चुनावमा मतदान गरेका छन्। कर्णाली सामुदायिक होमस्टे उनले २०७२ सालमा सञ्चालनमा ल्याएका थिए।

एक दर्जन एजेन्डामा छलफल

नेपाल–बंगलादेशबीच बंगलादेशको राजधानी ढाकामा मंगलबार हुने तय भएको सचिवस्तरीय व्यापार वार्तामा नेपालले करिब एक दर्जन एजेन्डा प्रस्तुत गर्ने भएको छ।

निजी क्षेत्रको आशा र भरोसाको सम्बाहक बन्न मेरो उम्मेदवारी: ढकाल

उद्यमी चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन्।

तीन घन्टा छलफल, समिति गठन

अर्थमन्त्री युवराज खतिवडा र वाणिज्य बैँकका सबै प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरू बीच तीन घन्टा छलफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्