९ मंसिर २०८१ आइतबार
image/svg+xml

मनपरी ‘सल्लाहकार’ नियुक्ति

स्थानीय तहहरूले आवश्यकता र औचित्यबेगर बिनाप्रतिस्पर्धा, भनसुन र तोक-आदेशका भरमा कानुनी सल्लाहकार, प्रेस सल्लाहकार, प्राविधिक सल्लाहकार नियुक्त गरिरहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्यस्तो कार्य बन्द गर्न सुझाएको छ।

विस्थापित हुँदै परम्परागत रिक्सा

विद्युतीय रिक्सा सञ्चालनमा आएसँगै नेपालगञ्जमा परम्परागत पाइडल रिक्सा विस्थापित हुँदै गएका छन्। करिब दुई दशकदेखि परम्परागत रिक्सा चलाएर घरपरिवार पाल्दै आएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का मुस्लिम खाँ अहिले आफ्नो रिक्सामा यात्रु बस्न नचाहने गरेको बताउँछन्।

मुक्तिनाथ क्यापिटलको नयाँ शाखा चिप्लेढुंगामा

मुक्तिनाथ क्यापिटलले शाखा बिस्तारको क्रममा पोखराको चिप्लेढुंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

कल्याणपुरमा ग्लोबल बैंकको एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले सिराहाको कल्याणपुर नगरपालिका–११ कल्याणपुरमा ६५ औं एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ।

बुटवलमा आधुनिक पशु बधशाला सञ्चालन आउँदै

बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो।

नियमविपरीत मेडिकल र खाद्यान्न पसल सञ्चालन

जुम्लाको सदरमुकाम खलंगामा वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त रूपमा खाद्यान्न र मेडिकलमा छड्के अनुगमन गरेका छन्।

आर्थिक नगरीका होटलमा पनि मन्दी

नेपालको आर्थिक तथा औद्योगिक नगरीको रूपमा रहेको वीरगञ्ज र सिमरा करिडोरमा सञ्चालित होटलहरूलाई दैनिक खर्च धान्न समस्या परेको छ।

वीरमा दसैंपछि ‘टोमोथेरापी’ सञ्चालन हुने

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा टोमाथेरापी मेसिन दसैंपछि सञ्चालनमा आउने अस्पतालले जनाएको छ। अस्पतालमा यो मेसिन अमेरिकाबाट गत साउनमा आइपुगेको हो।

संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन्ः सांसद शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन ।

सिटिइभिटीका रोकिएका परीक्षा सञ्चालन गर्न छलफल भइरहेको छ: मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को रोकिएका परीक्षाहरू सञ्चालन गर्न छलफल भइरहेको बताएका छन्।

ग्लोबल बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ। मेसिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ।

नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैँअघि सञ्चालनमा ल्याउने तयारी

पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभान असार महिनाबाट सञ्चालनमा आएको छ।

छाडा चौपाया नियन्त्रण गर्न स्थानीय तहलाई अदालतको निर्देशन

आदेश अनुसार कार्य सम्पादन नभएमा कानुन बमोजिम कारबाही हुने पनि आदेशमा उल्लेख गरिएको छ।

सानिमा रिलायन्सका एजेन्सी म्यानेजरहरू सिंगापुर प्रस्थान

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट ६ जना एजेन्सी म्यानेजरहरू सिंगापुरमा सञ्चालन हुने विश्वव्यापी सम्मेलनमा भाग लिन गएका छन्।

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरूको सहजताका लागि सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ। यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्