२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मुक्तिनाथ क्यापिटलको नयाँ शाखा चिप्लेढुंगामा

मुक्तिनाथ क्यापिटलले शाखा बिस्तारको क्रममा पोखराको चिप्लेढुंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

शाखाको उद्घाटन मुक्तिनाथ विकास बैंकका उपभोक्ता बैंकिङ प्रमुख बाबुराम ढकाल र मुक्तिनाथ विकास बैंकका संस्थापक सेयरधनी नवीन ढकालले संयुक्त रूपमा गरेका थिए। क्यापिटलले उक्त शाखाको सञ्चालनसँगै चिप्लेढुंगामा आउने ग्राहकका लागि आजीवन डिम्याट खाता तथा मेरो सेयर खाता नवीकरणमा २५ प्रतिशत छुट र लगानी व्यवस्थापन सेवाको वार्षिक शुल्कमा ५० प्रतिशतसम्म छुट दिइने व्यवस्था गरेको जनाएको छ। उक्त योजना सीमित अवधिको लागि मात्र रहने क्यापिटलले जनाएको छ।

प्रकाशित: ८ आश्विन २०८० ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App