२९ मंसिर २०८२ सोमबार
image/svg+xml

कांग्रेस जुम्लाद्वारा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस

नेपाली कांग्रेस जुम्लाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

यु–१९ एसिया कपः बङ्गलादेशसँग नेपाल पराजित

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशले नेपाललाई सात विकेटले हराएको हो ।

जुम्लामा यसवर्ष १७ हजार ५ सय ५८ मेट्रिक टन स्याउ उत्पादन

खेतीको क्षेत्रफल र कृषकको संलग्नता बढे पनि मौसमजन्य क्षति र उत्पादकत्व घट्दा आम्दानीमा गिरावट आएको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कले देखाउँछ ।

ओलीलाई फेरि अध्यक्ष बनाउन बादलको प्रस्ताव, पौडेलको समर्थन

एमालेको जारी महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराउँदा दुई उपाध्यक्षका उम्मेदवारले प्रस्ताव र समर्थन गरेको छ ।

ओलीको प्यानलबाट उपाध्यक्षमा प्रदीप ज्ञवालीको असन्तुष्टि

केपी शर्मा ओलीले उपाध्यक्षका लागि आफ्नो प्यानलमा नाम राखेपछि असन्तुष्टि जनाउँदै उनले महाधिवेशनस्थल छाडेका हुन् ।

योगेश भट्टराईले भनेः अब पुरानो नेतृत्वले पार्टीलाई सम्हाल्न सक्दैन

भट्टराईलेईश्वर पोखरेलको प्यानलबाट उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका छन्।

अबको एमाले अध्यक्ष को ? ओली र पोखरेल दुवैको उम्मेदवारी दर्ता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् ।

सुनिता डंगोलको उम्मेदवारी केन्द्रीय सदस्यमा

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् ।

आवश्यकताका हिसाबले मेरो उपाध्यक्षमा उम्मेदवारी: बिन्दा पाण्डे

ईश्वर पोखरेलको प्यानलबाट नेतृ बिन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन्।

एमाले ११औं महाधिवेशनः ओली प्यानलबाट १९ पदाधिकारीमा को-को?

भृकुटीमण्डपमा जारी महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षका अर्का आकांक्षी ईश्वर पोखरेल मनोनयन दर्ताका लागि लाइनमा छन्।

कुलमानलाई भेटेर तनहुँका स्थानीयले के भने ?

भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा सम्हालेका कुलमान घिसिङलाई आइतबार तनहुँका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ भयो।

एमाले महाधिवेशन: उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा

नेपाल कम्युनिष्ट पार्टी (एमाल) को जारी ११औँ राष्ट्रिय महाधिवेशनका सिलसिलामा विभिन्न पदका आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गराउने क्रम अन्तिम चरणमा पुगेको छ।

ईश्वर पोखरेल अध्यक्ष पदमा मनोनयन दर्ता गराउने लाइनमा

नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले मनोनयन दर्ता गराउन लाइन लागेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्