१० मंसिर २०८१ सोमबार
image/svg+xml

उद्योग व्यवसाय गर्नै गाह्रो भयो : व्यवसायी

सामान वा वस्तु आयात गर्दा भन्सारमा लिइने अग्रिम आयकर अव्यवहारिक भएको भन्दै रूपन्देहीका उद्योगी व्यवसायीले उक्त आयकर खारेज गर्न माग गरेका छन्।

पहिला नाक खुम्च्याउँथे, अहिले हुरुक्कै

२०७२ सालमा काभ्रे जिल्लामै फरक खालको उद्योग सञ्चालन गर्ने घर सल्लाहबाट बनेपा–१३, साँगाका शुकदेव जोशीले वातावरणमैत्री र दैनिकजसो खपत हुने मेडिकल मास्क, डिस्पोजेबल क्याप र सपिङ ब्याग उत्पादन गर्ने योजना बनाए। त्यही वर्षको अन्त्यमा चीनबाट मेसिनरी सामग्री झिकाएर क्लिन सिटी प्रालिका ‘सिसिपिएल’ ब्रान्डमा विभिन्न उत्पादनहरू निकाल्न पनि थाले।

ट्रंक लाइन विवाद, उद्योगीद्वारा आन्दोलनको चेतावनी

बुटवल–भैरहवा करिडोरका उद्योगलाई ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको भन्दै विद्युत् प्राधिकरणले छुट महसुल बुझाउन ३५ दिने सूचना जारी गरेपछि रुपन्देहीका उद्योगीहरू आन्दोलनमा उत्रने भएका छन्।

समयभित्र प्रतिवेदन बुुझाउन सकेन

ट्रंकलाइन तथा डेडिकेटेड फिडरबाट विद्युत् आपूर्तिको क्रममा उद्योगी र विद्युत् प्राधिकरणबीच देखिएको विवाद समाधान गर्न गठित कार्यदलले तोकिएको समयसीमाभित्रै प्रतिवेदन बुझाउन असफल देखिएको छ।

उखु किसान भन्छन्–बक्यौताको हिसाबै मिलेन

सरकार र उद्योगीले वास्तविक बक्यौताभन्दा फरक तथ्यांक देखाएको भन्दै सर्लाहीका उखु किसानले सोमबारदेखि किसानको घरघर पुगेर तथ्यांक संकलन गर्न सुरु गरेका छन्।

सेजमा थ्रेस होल्ड हटाउन सुझाव

सेजमा भएको थ्रेस होल्ड हटाउन उद्योगी व्यवसायीले सुझाएका छन्। राष्ट्रिय आयोजना आयोगले सिद्धार्थ उद्योग वाणिज्य संघको सहकार्यमा भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले उक्त धारणा राखेका हुन्।

प्रक्रिया पु-याउन नसक्दा अनुदान रोकियो

चिनी उद्योगीले समयमै भुक्तानी दिन ढिलाइ गरिरहेको बेला सरकारले उपलब्ध गराउने अनुदान रकम समेत भुक्तानी प्रक्रियामै थन्किएर बसेको छ।

'व्यापार घाटा न्यूनिकरण गर्ने बलियो आधार तयार हुन सकेन'

उद्योगी व्यववसायीहरुले व्यापार घाटा न्यूनिकरण गर्ने बलियो आधारहरु अझै तयार हुन नसकेको बताएका छन्।

तीन चिनी उद्योगीको खाता रोक्का

सरकारले उधारो उखुको बाँकी रकम किसानलाई भुक्तानी नगर्ने चिनी उद्योगीको आर्थिक कारोबार रोक्का गर्न प्रक्रिया अघि बढाएको छ।

डेढ अर्बमा १६ करोडमात्र भुक्तानी

चिनी उद्योगीहरुले लामो समयसम्म पैसा नदिएपछि आन्दोलित उखु किसानको बक्यौता भुक्तानीको व्यवस्था गर्ने बाचा गरेको सरकार आफैं लाचार बनेको छ ।

मुलुकमा अझै लगानीको वातावरण बन्न सकेको छैन्ः व्यवसायी

उद्योगी व्यवसायीहरुले मुलुकमा अझै पनि लगानीको वातावरण बन्न नसकेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगीहरुले नीतिगत रुपमा लगानीको वातावरण बनेको भएपनि व्यवहारमा बन्न नसकेको गुनासो गरेका हुन्।

‘उद्योगीका समस्यामा संवेदनशील छौं’

सरकारी नीति–नियम र कर्मचारीको व्यवहार निजी क्षेत्रमैत्री नभएको गुनासोबीच नवनियुक्त मन्त्रीहरुले उद्योगीको समस्यामा आफू संवेदनशील भएको बताएका छन् ।

मन्त्री भट्टकाे प्रतिबद्धताः उद्योगी, व्यवसायीलाई निरुत्साहित गर्दिन

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगी, व्यवसायीलाई निरुत्साहित नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

छुट दिने निर्णय कार्यान्वयन भएन

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकारले कपडा उद्योगमा विद्युत् महसुल, ब्याजदर र उपकरणमा छुट दिने निर्णय गरे पनि कार्यान्वयन नभएको उद्योगीले गुनासो गरेका छन्। छुट दिने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पनि उनीहरुले माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्