८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

भारी बर्षाले कञ्चनपुरमा डुबान, चुरे क्षेत्रमा तटबन्ध भत्किँदै (फाेटाे फिचर)

गत मध्यरातदेखिको भारी बर्षाले सदरमुकाम महेन्द्रनगर बजार क्षेत्रसँगै कञ्चनपुरका विभिन्न ठाउँ डुबानमा परेका छन्। बर्षाकै कारण भीमदत्त नगरपालिका–३ को चुरे भएर बग्ने खनिया खोलाको तटबन्ध भत्किएको छ। त्यस्तै भीमदत्त नगरपालिका–३ तिलकपुरको विष्णु टोलको तटबन्ध पनि भत्किन थालेको छ। बर्षाले विद्यालय परिसरमा पानी भरिएपछि अधिकांश विद्यालयले मंगलबार विद्यार्थीलाई घर फर्काएका छन्।

दुई दिनदेखि अवरुद्ध विपी राजमार्ग अझै खुलेन

चार दिनदेखिको अविरल बर्षाका कारण दुई ठूला राजमार्ग अवरुद्ध भएको छ। दुई दिनदेखि नै विपी राजमार्ग र मध्यपहाडी राजमार्ग अवरुद्ध भएको हो। माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

जलविद्युत आयोजनामा कार्यरत दुई बेपत्ता, दुई घाइते

अविरल बर्षासँगै गएराति आएको बाढीले भोटेकोसी नदी करिडोर क्षेत्रमा रहेका विभिन्न पाँच जलविद्युत आयोजनामा व्यापक क्षति पुर्‍याउने क्रममा दुई कामदारलाई बगाएर बेपत्ता बनाएको छ। अन्य दुई घाइते भएका छन्।

काठमाडौंसहित देशभरको माैसममा उतरचढाव

काठमाडौँ, पछिल्लो एक साता देखि राजधानी काठमाडौ सहित देशभरको मौषमा उतरचढाव देखिएको छ । प्रशान्त महासागरको पानी औसतभन्दा बढी चिसिनुका साथै पश्चिमी वायु नेपाल भित्रिइरहेका कारण यसले छिन छिनमा मौसम बदलिएको हो । जसका कारण वर्षा बढी भएको छ भने हिमपात पनि बढेको जलतथा मौषम विभागले जनाएको छ ।

बाजुरामा पुनः हिमपात, जनजीवन कष्टकर

सातादिन पछि केहीदिन घाम लागेपनि फेरि बाजुरामा हिमपात सुरु भएको छ। हिमपात र बर्षासँगै बढेको चिसोले जनजीवन कष्टकर बनाएको छ।

देशभर बर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

पश्चिमी न्यून चापियका कारण देशभर केही स्थान वाहेक सवैतिर हल्का देखी मध्यम बर्षा भइरहेको छ।  मौसम पूर्वाअनुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का देखी भारी हिमपात हुने छ। काठमाडौं उपत्यकामा पनि बिहीबार बिहानैदेखी सिमसिमे पानि परिरहेको छ।

‘अरुकै सिन्दुरले सजिए पनि’मा वर्षाको सिउँदो भर्ने को ?

गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ। उक्त गीत ‘नशा’ एल्बमको शीर्ष गीत हो। गीतमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल स्वर तथा संगीत सिर्जना छ।

पत्रकार शाहको पक्राउप्रति पिजे क्लबको आपत्ति

फोटो पत्रकार (पिजे) क्लबले राष्ट्रपति कार्यालय शीतल निवास अगाडि समाचार संकलनका क्रममा गिरफ्तारीमा परेकी फोटो पत्रकार बर्षा शाहको रिहाईको माग गरेको छ। शाहको गिरफ्तारीको भत्सर्ना गर्दै पिजे क्लबले विना शर्त रिहा गर्न गरेको हो।

बर्षाले जलविद्युत आयोजनाको संरचना बगाउँदा करोडौको क्षति

वर्षा संगै आएको बाढीले निर्माणधिन माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको संरचना बगाए पछि करिब डेढ करोड रुपैयाको क्षति पुर्याएको छ।

पहिलो हाफमा इङ्ल्याण्डले गर्यो गोलको बर्षा,केन र स्टोनीसको दुई–दुई गोल

रसियामा जारी विश्वकप फुटबलमा समूह जी का इङ्ल्याण्ड र पानामाबीचको खेल जारी छ। निज्नी नोभगोरोड रंगशालामा पहिलो हाफको खेल सकिदा इङ्ल्याण्डले ५–० को फराकिलो अग्रता बनाएको छ।

लगातारको बर्षाले लाखौकाे इँटा नष्ट

चैत २७ र वैशाख १८, १९ गतेको बर्षात, असिना र हावाहुरीले बाँकेमा एउटै व्यवसायीको लाखौंको इँटा नोक्सानी गरेको छ।

निर्वाचनका दिन सबै प्रदेशमा आंशिक बदली, चारदेखि सात प्रदेशमा बर्षाको संभावना

मौसम पूर्वानुमान महाशाखाले दोस्रो चरणको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको दिन बिहीबार (२१ गते) सबै प्रदेशमा आंशिक बदली हुने जनाएको छ।

पेरुमा दुई दशक यताको भीषण बर्षालगायत बाढीपहिरो

पेरुमा जारी भारी वर्षापछिको बाढी र पहिरो करिब दुई दशक यताको भीषण रहेको जनाइएको छ । सो राष्ट्रको करिब आधा क्षेत्रफल प्रभावित हुने गरी आएको यस प्रकोपमा परी यस वर्षको सुरुदेखि हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ ।

भारी बर्षा र बाढीबाट दक्षिणी थाइल्याण्डमा ६ को मृत्यु

दक्षिणी थाइल्याण्ड अबिरल बर्षा र बाढीको कारण कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ । यस प्रकोपको कारण उडानसेवाहरु समेत ढिला भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्