२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अप्ठेरो र त्रासमा गाउँ प्यारो

अरू बेला सामान्य अवस्था हुँदा दसैं–तिहार मनाउन मात्रै गाउँ फर्कनेहरू पनि यसपालि कोरोनाको त्रासले झिटीगुन्टा बोकेर गाउँ फर्किरहेका छन्।

अभावै अभावमा आइसोलेसन

भारतमा कोरोना भाइरसका बिरामी बढ्दै जाँदा सुदूरपश्चिम प्रदेश उच्च जोखिममा रहेको छ। यस्तो बेला प्रदेश सरकारको उपचार तयारी न्यून छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निर्माण गरिएको आइसोलेसन कक्ष अभावै अभावमा गुज्रिरहेको छ। अभावकै बीचमा पनि चिकित्सकले आइसोलेसनमा राखिएका बिरामीको हेरचाह गरिरहेका छन्।

संकटसँग जुध्न सात कार्यदल गठन

सरकारले कोरोना संक्रमण हुन नदिन विभिन्न सातवटा कार्यदल गठन गरेको छ। उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको उच्चस्तरीय समितिको शनिबार राति बसेको बैठकले विभिन्न सातवटा कार्यदल गठन गर्दै कोरोनाविरुद्ध सक्रियता बढाएको हो।

परीक्षण नगरी भित्रिनेबाट त्रास

भारतबाट स्वास्थ्य परीक्षणबिना नेपाल प्रवेश गर्नेहरूका कारण सीमावर्ती गाउँहरूमा त्रास बढेको छ। मोरङ, झापा, इलाम, सुनसरीजस्ता सीमावर्ती जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका युवा यतिबेला धमाधम घर फर्किरहेका छन्।

कोरोना त्रास: पारिबाट वारि आउनेको लर्को

छिमेकी मुलुकसहित विश्वभरि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि भारतका विभिन्न सहरमा मजदुरी गरिरहेका नेपाली केही दिनयता घर फर्कने क्रम बढेको छ। कैलालीको धनगढीस्थित त्रिनगर र कञ्चनपुरको महेन्द्रनगरस्थित गड्डाचौकी नाकाबाट दिनहुँ करिब १० हजार नेपाली भित्रिएकोमा शनिबार भने २० हजारभन्दा बढी भित्रिएका छन्।

साढे ३ घन्टापछि ओरालियो सिल्क एयरबाट यात्रु

नेपालले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगन गरेको छ भने शुक्रबारदेखि युरोप, खाडीलगायतका मुलुकबाट आगमनमा प्रतिबन्ध लगाएको थियो।

मानिस लरखराउँदा भाइरस बौरिन्छ

भाइरसविरुद्ध लडाइँमा मानिसले आफ्ना सिमानालाई सजग भएर नियन्त्रण गर्न आवश्यक छ तर यो राष्ट्र–राष्ट्रबीचको नभई भाइरस र मानवबीचको सीमारेखाका लागि हुनुपर्छ।

प्रतिबन्ध उल्लंघन गर्दै आएका ६२ जना खरिपाटी क्वारेन्टाइनमा

भक्तपुरको खरिपाटीलाई पुनः क्वारेन्टाइन बनाइएको छ। विभिन्न देशबाट आएका चार महिलासहित ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा शनिबारदेखि राखिएको छ।

कैदीबन्दीलाईं बाहिरी वातावरणबाट जोगाउन चुनौती

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले विश्वव्यापी महामारीको रुप लिइरहेको बेला कारागारमा रहेका कैदीबन्दीलाई जोगाउन मुख्य चुनौती रहेको छ। पूर्वको सबैभन्दा ठूलो कारागार झुम्का सुनसरीमा कैदीको चाप बढेको र विभिन्न बिरामीको संख्या पनि थुप्रै भएकाले कोरोनाको संक्रमणबाट जोगाउनु चुनौती भएको हो।

आयातित मासु, माछा र अण्डामा बन्देज

विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्नका लागि सिन्धुलीमा धमाधम सतर्कताका अभियान सञ्चालन हुन थालेको छ। यसै सन्दर्भमा सिन्धुलीको कमलामाई नगरपालिकाभित्र आयातित मासु माछा र अण्डामा बन्देज लगाइएको छ।

प्रयोगशालाविहीन प्रदेश, न क्वारेन्टाइन न आइसोलेसन

नोबेल कोरोना भाइरस (कोबिड–१९) बाट खुल्ला सीमाका कारण मधेस क्षेत्र बढी जोखिममा रहेको छ। भारतमा तीव्र गतिमा फैलिरहेको कोरोनाले सीमा जोडिएका मधेसमा जोखिम बढाएको छ।

सुरक्षा निकायबाट स्वास्थ्य परीक्षण, भारतीय बालिका सीमाबाट फिर्ता

कोरोना भाइरसको जोखिम देखिएसंगै न्यूनीकरणका लागि बेलहिया नाकाबाट नेपाल र भारतका दुई देशीय बस सेवा स्थगन गरिएको छ।

जोखिममा 'रिपोर्टिङ' गर्ने पत्रकारलाई विशेष स्वास्थ्य उपकरण दिन 'प्रेस सेन्टर'को माग

नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन ‘प्रेस सेन्टर नेपाल’ ले विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोनाभाइरसको संकटबाट बच्न पत्रकारलाई विशेष स्वास्थ्य उपकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

त्रि–धार्मिकस्थल हलेसी गुफा प्रवेशमा रोक

कोरोनाको संक्रमण रोक्नका लागि खोटाङको त्रि–धार्मिकस्थल हलेसीका दुई गुफा प्रवेशमा रोक लगाइएको छ। शनिबार बिहानदेखि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी महादेवस्थान र बसाहा गुफा प्रवेशमा रोक लगाइएको हो।

केन्द्रको निर्देशन अवज्ञा

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न केन्द्र सरकारको निर्देशन स्थानीय सरकारबाट अवज्ञा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्