२० वैशाख २०८१ बिहीबार
image/svg+xml

प्री-बजेट छलफल फागुन १७ देखि गर्ने तयारी

प्रतिनिधिसभाको र राष्ट्रियसभाको बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्री-बजेट) का विषय आगामी फागुन १७ गतेदेखि छलफल गर्ने तयारी गरिएको छ।

४०/२० र २०/४०...!

कुनै पनि दलको केन्द्रीय समिति र संघीय संसद् (प्रतिनिधिसभा-राष्ट्रियसभा) का ४० प्रतिशत सदस्य-सांसदको समर्थन र हस्ताक्षरमा छुट्टै दल दर्ता गर्न सक्ने प्रावधानसहितको विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ।

शक्ति हत्याउने सिटौला दाउ

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनले सत्ता गठबन्धनमा संशय

राष्ट्रियसभा निर्वाचनको मत परिणाम आएसँगै सत्ता गठबन्धनभित्र बढ्दै गएको संशयलाई बढाइदिएको छ।

बागमतीमा सत्ता गठबन्धनका चार उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा सत्तारूढ गठबन्धनका चार उम्मेदवार विजयी भएका छन्।

सुदूरपश्चिममा गठबन्धनका तिनै उम्मेदवार विजयी

सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धन दलका ३ उम्मेदवार विजयी भएका छन्।

लुम्बिनीमा दुई पालिकाका उपाध्यक्ष मतदानमा अनुपस्थित

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ। कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए।

राष्ट्रियसभा निर्वाचन: साढे १ सम्म ९५ प्रतिशत मतदान

राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा जारी मतदानमा अपराह्न १ः३० बजेसम्म ९५ प्रतिशत मतदान भइसकेको छ।

हर्कले गरे राष्ट्रियसभा मतदान बहिस्कार

मतदान गर्न बाँकी मध्ये धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले मतदान गर्न नआउने बताएका छन्। उनले कार्यव्यस्तताको कारण देखाउँदै मतदान गर्न आउन नभ्याउने बताए।

बागमतीमा अहिलेसम्म ३३९ मत खस्यो

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हालसम्म ३३९ मत खसेको छ। स्थानीय तह र प्रदेशको गरी कुल ३४७ मतदाता रहेकोमा ३३९ मत खसेको हो।

कर्णालीमा सकियो मतदान

कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदान छन्। प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मेयर बालेनले गरे राष्ट्रियसभा निर्वाचन बहिष्कार

कार्यव्यस्तताका कारण मेयर शाह मतदान गर्न नजाने उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्