‘बलिदान’ को अभिनेता विराज भट्टका छोरा समीर
निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’ को अभिनेताको रूपमा समीर भट्ट देखिने भएका छन्। भट्टको यो डेब्यु फिल्म हो।
निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’ को अभिनेताको रूपमा समीर भट्ट देखिने भएका छन्। भट्टको यो डेब्यु फिल्म हो।
नेपाल संस्कृति तथा चलचित्र केन्द्रले तीनदिने पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो। कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उनले यहीँ सीपलाई जीविकोपार्जनको आधार बनाएका छन्।
कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ।
चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ। निर्माण पक्षले सिनेमाको एक पोस्टर रिलिज गर्दै रिलिज मिति घोषणा गरेको हो।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘दुई वटा पासपोर्ट र नागरिकता भएका तथा सहकारीको करोडौँ रुपैयाँ ठगी’ मा मुछिएका व्यक्तिलाई उपप्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्।
शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ।
गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारका तर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बनेका छन्।
समाज, समुदाय र बालस्वास्थ्य सुधारका अथक मेहनत गरिरहेका सामुदायिक स्वास्थ्यकर्मी महिलालाई सशक्त बनाउन माग गरिएको छ।
अमेरिकाको लस एन्जलसमा आइतवार भएको ९६ औँ एकेडमी अवार्ड्स (अस्कर अवर्ड्स) मा ओपनहाइमर सबैभन्दा बढी अवार्ड जित्न समेत सफल भएको छ।
कोशी प्रदेशको इटहरीमा आगामी फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँचदलीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याएका महिला चलचित्रकर्मीलाई सम्मान गरेकी छन्।
नेपाली कथानक चलचित्र ‘डिग्री माइला’को टिजरप्रति अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन्।
चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवको ओपनिङ फिल्म आनी छोइङ डोल्माको जीवनीमा आधारित ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ डकुमेन्ट्री रहने नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) जनाएको छ।