लिङ्देनको टिप्पणीः संविधान असफल भइसक्यो, फागुन २१ को निर्वाचनले निकास दिन्न
‘असफल भइसकेको संविधानलाई नै टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावधि निर्वाचन गर्ने निर्णय भएको छ,’ लिङ्देनले भने, ‘त्यसले मुलुकलाई निकास दिने र समाधान दिने होइन।’

