सुरज उपाध्यायका तीन कविता
जानें मैले पाइताला प्याडलमा अडाउन, सिकाउनुभो आमाले मलाई साइकल गुडाउन। आफैं प्याडल ठेलेर मैले साइकल चलाएँ, एक छिन खेल्न भनेर साथीलाई नि बोलाएँ।
जानें मैले पाइताला प्याडलमा अडाउन, सिकाउनुभो आमाले मलाई साइकल गुडाउन। आफैं प्याडल ठेलेर मैले साइकल चलाएँ, एक छिन खेल्न भनेर साथीलाई नि बोलाएँ।
लकडाउनमा स्कुल जान त पाएका छैनौं । तर आफ्नै घरअगाडि बाटो बनेको र ब्याडमिन्टन खेल्न जानेको हुँदा खुसी लागेको छ । सबै जनाको मेलमिलाप भयो भने हरेक काम सजिलो हुँदो रहेछ । हामीले सामाजिक शिक्षामा पढेजस्तै टोलका सबै मान्छेमा यसैगरी मेलमिलाप भयो भने सबैतिर राम्रो काम हुन्थ्यो कि !
व्यावहारिक रूपमै सिक्ने र सिकाउने शैलीमा लेखिएका हुनुले यसबाट बालपाठकलाई पुरानो पुस्ता, संस्कृति र प्रविधिसँग जोड्ने काम पनि भैरहेको हुन्छ । बालसिर्जनामा नैतिक शिक्षा मात्रै दिएर पुग्दैन । पुस्तान्तरमा ठूलो खाडल सिर्जना हुँदै गैरहेको छ । उनीहरू संस्कार र संस्कृतिबाट टाढिदै गइरहेका छन् । हामीले यतातिर ध्यान दिएर कलम चलाउनुपर्छ ।
किताबकापी कलम । गर नानी जतन ।जान्नैपर्ने बेला यो । सिक्नैपर्ने बेला यो । बाबाआमा काममा । नजाउ भन्थे गाउँमा ।अरु साथी बोलाउ । घरमै भाइ खेलाउ । पढ्नजाने बेलामा । खाजा बोक झोलामा । रोटी पुवा हलुवा । सेल पुरी माल्पुवा । भुटीमाम समोसा ।
कोरोना लागेको दुई हप्तापछि बुबाआमालाई कोरोनाको असर दखिन छोड्यो । नाक र घाँटीको स्वाब जँचाउँदा पोजेटिभ देखिन पनि सक्छ । चिन्ता नगर्नु केही समयसम्म देखापरे पनि अरुलाई चै सर्दैन । बुबाआमा निको भएपछी शिवम आमासँग लुटपुटिन थाल्यो । हिजोसम्म केही नखाने बच्चा आज त सबैकुरा खान थाल्यो । स्फूर्ति बढेर फेरि पहिलाजस्तै दौडन थाल्यो । बुबाआमालाई के होला भन्ने भयले कस्तो भएको रहेछ विचरा शिवमलाई अदितीले बुबालाई भनिन ।
यो हिमाल संसारको सबैभन्दा पछि बनेको पहाड हो । हिमाल बन्ने काम अझै पूरा भएको छैन । अहिले पनि हिमालय पर्वत वर्षमा सरदर १ सेन्टिमिटरका दरले अग्लो हुँदैछ । जतिजति हिमाल अग्लो हुन्छ उतिउति नेपाल र भारत वर्षको एक सेन्टिमिटरका दरले हिमालतिर सर्दैछन् । कैयौं मिलियन वर्षसम्म यो प्रक्रिया चलिरहन्छ भनेका छन् वैज्ञानिकहरूले ।
यो बाक्सा तानेर झिक्न एक जना छिमेकीले यसो हात लम्काएका मात्र थिए । त्यसभित्रबाट मुसाका छवटा छाउराहरू निस्केर सलबलाउन थाले । त्यो देखेर विनुका बाबाले भूत भेटियो भूत। शर्मिलाको खुट्टामा काउकुती लाउने भूत भनेपछि सबै जना हाहाहा गरेर हाँसे ।
पूजारी हुँ कलमको म लेकबेंसी ब्युझाउँन प्रत्येक कुनाकन्दरामा दिव्य ज्याति चम्काउन नरोकुन् पाइतलाहरू मेरा मरुभूमिमै पनि हिँडिरहूँ गुराँस बनेर राष्ट्रको म सधैँ फुलिरहूँ
प्रिय झरी, तिमी नभई पनि म बाँच्न सक्दिनँ । तिमी बर्सिरहदा पनि मलाई जोखिमताको डर छ । हुन त यहाँ तिम्रो शीतलतामा संसारकै सगुन छ है र ?.. तर तिम्रो अर्को रौद्र रूप पनि त छ । तिमी कतै बाढी भएर उर्लिन्छौ त कतै पहिरो भएर बगिदिन्छौ । तिमी नै सम्झन न झरी, जहाँ न त चामल छ न नून छ ।
भाषा सिकाइलाई रुचिपूर्ण तथा सहज बनाउन, मनोरञ्जन प्रदान गर्न, शब्द भण्डार र बोध क्षमताको विकास गराउन, पठनकार्यप्रति अभिरुचि जागृत गर्न, ज्ञानविज्ञानका कुरासँग साक्षात्कार गराउन बालसाहित्यका विभिन्न विधासँग परिचित गराउन, द्रुत पठनको अभ्यास गराउन तथा स्वाध्ययनको बानी बसाल्न समेत पाठ्यसामग्रीका रूपमा बालसाहित्यको उपयोग गराउनु निकै आवश्यक देखिन्छ ।
म पढिलेखी ठूलो भएपछि डाक्टर बनेर यस्तै नयाँनयाँ रोगहरू विरुद्धको खोप तयार गरी मानिसहरूलाई रोगहरूबाट बचाउनेछु भन्ने लागेको छ । त्यसैले म पढाइलेखाइमा धेरै मिहिनेत गर्छु । मलाई धेरै नयाँ कुराहरूको खोजी गर्न मन लाग्छ । मलाई मेरो शिक्षकहरुले पनि सधै माया गर्नुहुन्छ । म पनि सधै ज्ञानी र असल बनी राम्रो भविष्य निर्माणमा लागेको छु तर यो कोरोना भाइरसको संक्रमणको खतरा नटरुन्जेल मैले मेरै मिहिनेतले धेरै काम गर्नु छ।
अनलाइनमा पढ्दा केही सजिलोजस्तो भएको छ । तर स्कुलमा गएर पढेजस्तो नहुँदो रहेछ । स्कुलमा भए शिक्षक र साथीहरूसँग भेट्न पाइन्थ्यो । नजानेको कुरा तत्काल सोध्न पाइन्थ्यो । अहिले त अनलाइन कक्षा चलुन्जेल पढ्यो, त्यो कक्षा सकिएपछि फेरि अर्को कक्षा पढ्न अर्को दिन पर्खनुपर्छ ।