९ मंसिर २०८१ आइतबार
image/svg+xml

स्थानीय तहको निक्षेपबाट आयातमा लगानी गर्न नपाइने

नेपाल राष्ट्र बैंकले स्थानीय तहको निक्षेप आयातमा लगानी गर्न नपाउने निर्देशन दिएको छ। केन्द्रीय बैंकले सोमबार वाणिज्य बैंकहरूका लागि परिपत्र जारी गर्दै स्थानीय तहको सञ्चित कोषको निक्षेप आयातका लागि लगानी गर्न नपाइने निर्देशन दिएको हो।

सामान थुपार्ने प्रचलन रोक्न आयातमा कडाइ: गभर्नर

बढ्दो आयातलाई रोक्न प्रतितपत्र खोल्नुअघि नै बैंकमा नगद रकम जम्मा गर्नुपर्ने व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले त्यसो गर्नुको कारणलाई प्रस्ट पारेको छ।

भारतबाट बिजुली आयात सुरु,निर्यात रोकिने

प्राधिकरणका अनुसारअहिले पिक आवरमा १४ सय ८५ मेगावाटदेखि १५ सय मेगावाट बिजुली माग छ। प्राधिकरण रनिजी क्षेत्रका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीबाट दैनिक १५ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ।

केरा आयातमा रोक लगाउन माग

नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन्।

आत्मनिर्भरताको बाटोमा अलमल

हाम्रोमा कृषिमा पछौटेपनको अर्को मूल कारण यो अझै पनि निर्वाहमुखी साधन मात्र हुनु हो। जबसम्म कृषि पेसालाई आयआर्जनका रूपमा बदल्न सकिँदैन तबसम्म यो पेसामा युवालाई आकर्षित गर्न सकिँदैन।

सुपारी कारोबारमा अर्बौंको खेल

भारतमा अन्य मुलुकबाट सुपारी आयात गर्दा भन्सार शुल्क र जिएसटी प्रतिकिलो ८२ भारु (१ सय ३१ रूपैयाँ २० पैसा) लाग्छ। विदेशबाट ल्याएर नेपालको उत्पादन भन्दै भारत निकासी गर्दा यो रकम जोगिन्छ।

वस्तु आयात तीन महिनामा १२.७ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कूल वस्तु आयात १२.७ प्रतिशतले घटेर दुई खर्ब ९२ अर्ब २७ करोड कायम भएको छ।

विद्युतीय सवारीको प्रवर्द्धनमा ऊर्जा मन्त्रीको जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताएकी छिन्।

केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हट्यो

नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ। केन्द्रीय बैंकले आज एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ।

चीनबाट १० लाख मात्रा खोप आइपुग्यो

कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ।

रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो

शनिबार र आइतवार दुई दिनको अन्तरालमा ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए।

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो।

भारतीय केरा आयातमा रोक लगाउन माग

चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ। सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जनाएको हो।

अर्थतन्त्रका अवरोध

अर्थतन्त्रका परिसूचकमा यो वर्ष देखिन सुरु गरेका समस्यालाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्छ। अहिलेको कुल व्यापार घाटा कम गर्न निर्यात बढाएर मात्र सम्भव छैन। सरकारले आयात प्रतिस्थापन रणनीति बनाए सफल हुन सकिन्छ।

ढुवानी भाडा सस्तिँदा नेपाललाई लाभ

नेपालतर्फ कन्टेनर ढुवानी गर्न निजी रेलसेवा कम्पनीलाई पनि बाटो खुलेपछि प्रतिस्पर्धाका कारण ढुवानी भाडा २५ देखि ३७ प्रतिशतसम्म घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्