शिक्षा मन्त्रीले सार्न मानेनन् ‘क्रिसमस डे’ को दिक्षान्त
शिक्षा मन्त्री महाविर पुनले ‘क्रिसमस डे’का दिन पुस १० मा तय भएको दिक्षान्त समारोहको मिति सार्न अस्वीकार गरेका छन् ।

इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड्सको पहिलो संस्करण दिल्लीमा हुने भएको छ ।
व्यापार सुरु गर्दा कति लगानी गर्ने? धेरैलाई व्यावसाय थाल्ने सोचाइ पलाउँदै गर्दा सुरुवाती लगानीको आकारबारे अन्योल सिर्जना हुन सक्छ। लगानीयोग्य रकम नहुँदा कतिपयले त व्यावसाय नै सुरु नगर्ने पनि हुन्छन, व्यावसायको योजना यत्तिकै थाति राख्छन। तर, पोखराकी बिञ्जुल श्रेष्ठ, जसले आफुसँग पर्याप्य रकम नहुँदानहुँदै थालेको व्यावसायले अहिले सर्वत्र चर्चा दिलाएको छ।
सिरिजङ्गा गोल्डकपको उपाधि मरिक फुटबल क्लव धरान सुनसरीले जितेको छ ।
नेपाली कांग्रेस जुम्लाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
खेतीको क्षेत्रफल र कृषकको संलग्नता बढे पनि मौसमजन्य क्षति र उत्पादकत्व घट्दा आम्दानीमा गिरावट आएको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कले देखाउँछ ।
