विश्वकप लिग-२ः नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य, करणले लिए ४ विकेट
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २२५ रनको योगफल तयार पारेको हो।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २२५ रनको योगफल तयार पारेको हो।
विद्यालय परिसरमा उत्सवपूर्ण सजावट पनि गरिएको थियो। सबै शिक्षक र विद्यार्थीहरू भेला भए। ‘वान, टु थ्रि...’ भनेपछि ‘केक’ काटियो।
मुख्यमन्त्री शाहले पदबाट राजीनामा नदिँदा नयाँ सरकार गठनको प्रक्रिया नै अन्योल बनेको छ।
मन्त्री तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीय भोग्नुपरेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँग छलफल गरेका छन्।
भेटमा कृषि क्षेत्रको दिगो विकास, जलवायु–मैत्री कृषि प्रणाली, लगानी प्रवर्द्धन तथा ज्ञान र प्रविधि हस्तान्तरणमार्फत नेपालको कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी, आधुनिक र उत्पादनमुखी बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो।
जबरजस्ती करणी मुद्दामा फरार रहेका र इन्टरपोलको रेड नोटिस सूचीमा रहेका एक नेपालीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
बुधबार बिहानदेखि अवरुद्ध भएको कर्णाली राजमार्गअन्तर्गत सेरावाडा खण्ड सात घण्टापछि पुनः सञ्चालनमा आएको छ।
सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित ९ वटा महत्त्वपूर्ण विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ हुसीखोलामा छोराले आफ्नै बाबुको हत्या गरेका छन्।
पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित भ्रमण गराउने र पर्यटन क्षेत्रको जानकारी दिलाउने उद्देश्यले एकीकृत रुपमा सूचना प्रवाह गर्न थालिएको छ। त्यसका लागि क्यूआर कोड तयार पारिएको छ। उक्त क्यूआर कोडमार्फत पर्यटकले पोखराभित्र घुमघाम गर्दा आवश्यक पर्ने सूचना र सचेतनाबारे जानकारी पाउनेछन्।
वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार वीरगन्ज महानगरका ३२ वटै वडाका वडाध्यक्षहरू कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।
बुधबार प्रधानमन्त्रीसँग भएको भेटवार्तामा सभामुख अर्यालले समसामयिक विषयमा सरकारको आधिकारिक धारणा संसद्मार्फत सार्वजनिक हुँदा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका हुन्।
बाघको सङ्ख्या अघिल्लो गणनाको तुलनामा ७४ ले बढेको जानकारी दिएको हो ।
कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाही मुगु जिल्ला सोरु गाउँपालिका–६ का बासिन्दा हुन्।