२ वैशाख २०८२ मंगलबार
image/svg+xml ७:४३ पूर्वाह्न

मन्त्रिपरिषद बैठक : कृषि, भूमि तथा सहकारी मन्त्रालय फुट्यो, नयाँ मन्त्री को ?

सरकारले कृषि, भूमि तथा सहकारी मन्त्रालय फुटाएको छ। स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई फूल मन्त्री बनाउन विहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएको हो।

कृषि उपज मूल्य निर्धारण आयोगको माग

बहुसंख्यक किसानहरुले उत्पादन गरेको कृषि उपजको मुल्य निर्धारण गर्नका लागि कृषि उपज मूल्य निर्धारण आयोग बनाउन माग गरिएको छ।

पशु र कृषि बिमा २१ गुणा बढ्यो

कृषि र पशु बिमामा किसानको आकर्षण ह्वात्तै बढेको छ। बिमा गर्ने बढेपछि पाँच वर्षमा प्रिमियम बापत सरकारले दिने अनुदान पनि २१ गुणाले बढेको छ।

पहुँचवालालाई मात्रै कृषि उपकरण

दक्षिणी ललितपुरको कृषि विकासको लागि आएको बजेटमा व्यापक अनियमिता भएको खुलासा भएको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत् कृषि विकास मन्त्रालयले राष्ट्रिय पुननिर्माण कोषको लागि छुट्याएकोमध्ये एक करोड ७६ लाख बजेट दुरुपयोग भएको हो।

सडक बिस्तार र  कृषि खेती ठुलीभेरीनगरको प्राथमिकतामा

डोल्पाको ठुलीभेरी नगरपालिकाको दोस्रो नगरसभाले आन्तरिक सडक बिस्तार र व्यवसायिक प्राङ्गारिक कृषि खेतीलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक वर्ष ०७५–०७६ को बजेट नीति तथा कार्यक्रम पारित गरेको छ।

कृषि कर्मबाटै दसौं लाख आम्दानी

केही हजार आम्दानीका लागि झन्डै १५ सय नेपाली युवाले दिनहुँ देश छाडिरहेका छन् । तर, त्यस्तै युवाले यहीं कृषि कर्म गरेर महिनामै लाखौं आम्दानी गरिरहेका छन् ।

सुधार नभए कालिमाटी बजार नै हटाउने कृषिमन्त्रीको चेतावनी

कृषि, भुमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाइदिने चेतावनी दिएका छन्। आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाइएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारे।

कृषि यान्त्रीकरण केन्द्र सञ्चालनमा ल्याउने तयारी

सरकारले सातवटै प्रदेशमा साना किसानका लागि कृषि यान्त्रीकरण केन्द्र (कस्टम हायरिङ सेन्टर) स्थापना गर्ने तयारी गरेको छ ।

कहालीलाग्दा कृषि कर्म

असार कृषिप्रधान मुलुक नेपालका लागि ‘मानो रोपेर मुरी फलाउने’ महिनाका रूपमा चिनिन्छ। अनि असारको मध्य अर्थात १५ गते यही भनाइलाई सार्थक गराउने उद्देश्यसहित धान दिवस पनि मनाइन्छ।

‘समृद्धिका लागि पर्यटनसँगै कृषि विकास आवश्यक’

प्रदेश नम्बर ४. का सांसद राजीव पहारीले कृषि र पर्यटनलाई संगै लानुपर्ने बताएका छन्। पोखरा पर्यटन परिषदले ‘पर्यटन सबै मौसमका लागि’ भन्ने नाराका साथ आयोजना गरिएको रोपाई महोत्सवमा पहारीले सरकारले ल्याएको समृद्धिको अभियानलाई सफल पार्न कृषि संगै पर्यटन र पर्यटन संगै कृषि लानुपर्ने बताए। यसो हुँदा कृषि र पर्यटनमा एकले अर्कालाई टेवा पुग्ने बताए।

राजा शुद्धोधनले सुनको हलोले जोतेको खेतमा कृषि मन्त्रीको रोपाइ (फोटो फिचर)

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले धान दिवसकाे अवसरमा राजा शुद्धाेधनले सुनकाे हलाेले जाेतेकाे खेतमा राेपाइ गरेका छन्।

कृषि क्षेत्रमा बजेट बढ्यो

रसुवाकोे नौकुण्ड गाउँपालिकाले कृषि क्षेत्रका लागि बजेट वृद्धि गरेको छ। कृषिमा आधुनिकिकरण गरी उत्पादनमा वृद्धि गर्नका लागि बजेटमा वृद्धि गरेको हो।

सहायताले चाउरिएको कृषिकाे उपचार

वि.सं. २००७ मा नेपाल संयुक्त राष्ट्र संघअन्र्तगतको खाद्य तथा कृषि संगठन (एफएओ) को सदस्य बनेदेखि नै नेपाली कृषिको अनुसन्धान, प्रसार र शिक्षामा बाह्य सहयोग सुरु भयो।

तीन वर्षमा कृषिमा ७२ अर्ब खर्चिने लक्ष्य

पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने घोषणा गरेको सरकारले आगामी तीन वर्षमा करिब ७२ अर्ब रुपैयाँ कृषि क्षेत्रमा खर्चिने योजना बनाएको छ।

घट्दै कृषियोग्य जमिन

बढ्दो सहरीकरणसँंगै भक्तपुरमा कृषियोग्य जमिन घट्दै गएको छ। यही कारण किसानको जिल्ला भनेर चिनिने भक्तपुरमै धान रोपेको हेर्न दुलर्भ जस्तो हुन थालेको छ । विशेषगरी पुरानो नगरपालिकाको रुपमा रहेको भक्तपुर र मध्यपुर थिमिका सबैजसो वडामा घरैघरले भरिएका छन् । जिल्लाको सबै क्षेत्र नगरपालिकामा रुपान्तरण भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्