कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाईट जडान कार्य धमाधम भइरहेको छ।
शहरी विकास मन्त्रालयलयले ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने बताएको छ। सोहि अनुसार काम भइरहेका छ।
बिहीबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले मैदानमा भइरहेको प्यारापेट निर्माण र फ्लडलाईट जडान कार्यको अनुगमन गरेका छन्।










प्रकाशित: ७ चैत्र २०८१ ११:२१ बिहीबार





