यसरी हुँदै छ कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम (तस्बिरहरु)
शहरी विकास मन्त्रालयलयले ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने बताएको छ। सोहि अनुसार काम भइरहेका छ।
शहरी विकास मन्त्रालयलयले ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने बताएको छ। सोहि अनुसार काम भइरहेका छ।
शहरी विकास मन्त्रालयलयले ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने बताएको छ ।
अहिले नेपाली क्रिकेटले पनि अन्तर्राष्ट्रिय स्तरमा नै एकपछि अर्को सफलता हासिल गरिरहेको छ। सोहि क्रेजलाई ध्यानमा राखेर पुराना रंगशालालाई मर्मतसम्हार गर्ने र थप नयाँ रंगशाला बनाउने काम पनि सँगसँगै अघि बढेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणको काम निर्धारित समयमै सकिने बताएका छन्।
त्रिभुवन विश्वविद्यालय परिसरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्नेबारे सम्बद्ध सरकारी निकायहरुले सहकार्य सुरु गरेका छन्।