२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

एनपीएलमा पहिलो अर्ध सतक गुप्टिलको नाममा

तस्वीर: स्टारस्पोर्टस

नेपाल प्रिमियर लिग (एनपीएल)को इतिहासमा न्युजिल्यान्डका पूर्वओपनर ब्याटर मार्टिन गुप्टिल पहिलो अर्धशतक बनाउने ब्याटर बनेका छन् । उनले जनकपुर बोल्ट्सविरुद्धको उद्घाटन खेलमै अर्धशतक बनाएका हुन्।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरबाट  मार्टिन गुप्टिलले ३६ बलमा सात चौका र एक छक्कासहित ५० रन पूरा गरेका हुन।

प्रकाशित: १५ मंसिर २०८१ १३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App