१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

नेपालविरुद्ध क्यानडालाई पहिलो सफलता, भुर्तेल १३ रनमा आउट

नेपालविरुद्ध क्यानडाले पहिलो सफलता हासिल गरेको छ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी खेलमा क्यानडाले नेपालका नेपालका कुशल भुर्तेललाई आउट गरेको छ।

२३३ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालका ओपनर ब्याट्सम्यान भुर्तेललाई क्यानडाका डिलोन हेलिगरले १३ रनमा आउट गरेका हुन्।

प्रकाशित: २९ माघ २०८० १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App