coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

एसएमएस फ्रेन्डसिप कप अन्तर्गत नेपालको पहिलो विकेट पतन

टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो।

नेपालका अलरान्डर भुर्तेल ५ रनमै आउट

पपुवा न्युगिनीले दिएको १७२ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले आफ्नो दोस्रो विकेटको रुपमा कुशललाई गुमाएको हो।

बलिङ्गमा घातक भुर्तेल, दुई ओभरमा दुई विकेट

हिजोको खेलमा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध जबरजस्त प्रदर्शन गरेका नेपाली अलराउन्डर कुशल भुर्तेलले आज फाइनलमा पनि पहिलो ओभरमै विकेट लिएका छन्।

पपुवा न्युगिनीमाथि नेपालको सानदार जित

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै जित हात पारेको हो।

पपुवा न्युगिनीको ७ विकेट पतन, कुशलले लिए २ विकेट

नेपालले दिएको १९९ रनको लक्ष्यसहित मैदान उत्रेको पपुवा न्युगिनीले लगातार सातौँ विकेट गुमाएको हो।

कुशलको अर्धशतक पूरा

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्विरुद्ध जारी खेलमा भुर्तेलले राम्रो प्रदर्शन गर्दै ५० रन पूरा गरेका छन्।

नामिबियाका एटन ३४ रनमा आउट

त्रिवि क्रिकेट मैदानमा १६९ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाका ज्यान निकोल लोफ्टी एटन आउट भएका हुन्।

नेपाललाई आठौ सफलता, कुशल भुर्तेललाई दोस्रो

नेदरल्यान्डविरुद्धको खेलमा नेपाललाई आठौं सफलता प्राप्त भएको छ। कुशल भुर्तेलले व्यक्तिगत दोस्रो विकेट लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्