निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराती दुर्घटना हुँदा सोही गाउँपालिका– ३ का १३ वर्षका विक्रम बस्यालको मृत्यु भएको छ।
यही वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा देखापरेको समस्या समाधान नहुँदा सेवा पूर्ववत हुन सकेको छैन। नौ दिनसम्म सेवा अवरुद्ध भएका कारण मंगलबार सेवाग्राहीले विभागका कर्मचारीसँग आक्रोस पोख्दा केहीबेर तनाव भयो।
दोस्रो पटक थपिएको म्यादभित्र पनि काठमाडौंलाई तराई/मधेससँग जोड्न फास्ट ट्र्याक (द्रुत मार्ग) निर्माण सम्पन्न नहुने निश्चित भएपछि राष्ट्रिय योजना आयोगले नेपाली सेनालाई कम्तीमा दुई वर्षभित्र दायाँ वा बायाँमध्ये एकतर्फ दुई लेन तयार गरी गाडी चलाउने बनाउन सुझाव दिएको छ।
प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल
उनीसँग संरक्षण क्षेत्रमा २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ।
ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु
बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ।
महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गर्न निर्देशन
कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गरिने भएको छ।
ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते
निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराती दुर्घटना हुँदा सोही गाउँपालिका– ३ का १३ वर्षका विक्रम बस्यालको मृत्यु भएको छ।
स्मार्ट सेल घोटाला प्रकरण : नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।
न्याय र प्रमाण कुर्दाकुर्दै बिते २२ दिन
सिन्धुलीको सुनकोसी-३ की विन्दामाया विकलाई छोराको मृत्युको घाउले जति दुखेको छ, त्योभन्दा बढी राज्यबाटै भएको अन्यायले दुखेको छ।
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
महिला हिंसाविरुद्ध लक्षित आत्मरक्षा तालिम सम्पन्न
मध्यपुर थिमि नगरपालिका वडा नं. २ को आयोजनामा महिला हिंसा विरुद्ध लक्षित दुई दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ।
धवलागिरिमा मानव स्पर्श ६६ वर्ष, सात सय जनाभन्दा बढीद्वारा आरोहण
धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा भएको छ।
सपना अमेरिकाको, आरोप मानव तस्करीको
अमेरिकाको चम्किलो सपना बोकेका नेपाली युवाको अन्धकारमय यथार्थ छ।
सडकमा मागेर खानेहरूको उद्धार
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका विभिन्न स्थानमा सडकमा मागि खाई हिँड्ने सयौँ जना नागरिकको उद्धार गरिएको जनाएको छ।
मिनी बसको ठक्करबाट वृद्धको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट मंगलबार साँझ एक वृद्धको मृत्यु भएको छ।
'काजी' को प्रेमिल ट्रेलर सार्वजनिक
आगामी जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘काजी’ को ट्रेलर सार्वजनिक गरिएको छ।
यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ।
तालतलैयाको बक्यौता नतिर्नेको सेवासुविधा रोकियो
भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको छ।
तल्लो सेती जलविद्युत् आयोजना: प्रवेश सुरुङ निर्माण सुरु
तनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ।
होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण
कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ।
राष्ट्रिय परिचयपत्रको सर्भर ९ दिनदेखि डाउन
यही वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा देखापरेको समस्या समाधान नहुँदा सेवा पूर्ववत हुन सकेको छैन। नौ दिनसम्म सेवा अवरुद्ध भएका कारण मंगलबार सेवाग्राहीले विभागका कर्मचारीसँग आक्रोस पोख्दा केहीबेर तनाव भयो।
१० महिनामा १२७३ नेपाली ‘कफिन’ मा फर्किए
घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्ज्वल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि बिदेसिन्छन्।
दुई लेनको फास्ट ट्रयाक बनाई तत्काल गाडी चलाउन सेनालाई सुझाव
दोस्रो पटक थपिएको म्यादभित्र पनि काठमाडौंलाई तराई/मधेससँग जोड्न फास्ट ट्र्याक (द्रुत मार्ग) निर्माण सम्पन्न नहुने निश्चित भएपछि राष्ट्रिय योजना आयोगले नेपाली सेनालाई कम्तीमा दुई वर्षभित्र दायाँ वा बायाँमध्ये एकतर्फ दुई लेन तयार गरी गाडी चलाउने बनाउन सुझाव दिएको छ।
रसुवामा डिपबोरिङले ल्यायो पाँच सय घरपरिवारमा खुसीयाली
रसुवाको कटुन्जेमा भूमिगत पानीको व्यवस्था गरिएसँगै धैवुङ क्षेत्रका पाँच सय परिवार लाभान्वित भएका छन्।
बाजुरामा ढुङ्गा लागेर वडा सदस्यको मृत्यु
बाजुराको बूढीगङ्गा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर वडा सदस्यको मृत्यु भएको छ।
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति खारेज नगर्न आग्रह
गत चैत ३ गते सुशासन मार्गचित्र समितिले नेपाल सरकारसमक्ष समितिलाई खारेज गर्न सिफारिस गरेकाे थियाे।
पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक ‘ट्र्याकिङ’मा
करिब एक लाख २५ हजार यात्रुको अभिलेख सङ्कलन भएको जनाइएको छ।