काठमाडौं-टोखा-छहरे-गड्खार पुल-अपर नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सडकखण्ड सुचारु भएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको छ।
प्रकाशित: १२ भाद्र २०८३ १६:३२ शुक्रबार




-600x400.jpg)
