सुनसरीको धरानमा पहिलो पटक देखा परेको डेंगुको जिवाणु जताततै फैलिदै उदयपुरमा पनि डेढ दर्जन बढीमा संक्रमण भएको पाइएको छ। सुरुमा सात दिनअघि कटारी बजारका २ जना विरामीमा देखा परेको डेंगुको जिवाणुले सोमबारसम्ममा २१ जनालाई विरामी पारेको फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।
हातहतियार खरखजाना मुद्दामा फरार रहेका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का ४२ वर्षीय रामएकवाल सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन्।
हेटौँडामा भूगर्भशास्त्री टोनी हेगनको सम्झनामा भ्यू टावरसहित पार्क निर्माण गरिने भएको छ। हेटौँडा उपमहानगरपालिकाले हेटौँडा– १० टिसिएनमा पार्क निर्माण गरिने जनाएको छ।
गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ । गृह मन्त्रालयमा सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले छात्राहरुलाई तेल उपहार प्रदान गरेको छ। नेपालगञ्ज–४ सल्यानीवागमा सञ्चालित आधारभूत छात्रा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई खाने तेल उपहार प्रदान गर्न थालेको हो।
‘तारबारभित्र श्री ५ को सरकारको राज थियो भने बाहिर प्रचण्ड नेतृत्वको राज थियो। बेलुका सबेरै फलामे गेट बन्द भइँदिदा कहिलेकाँहि स्थानीयहरुभित्र बाहिर गर्न समेत पाउँदैनथे।’
सुदूरपश्चिमको मौलिक पहिचान बोक्ने सबैभन्दा ठूलो पर्व ‘गौरा’ आजबाट बिधिबत् सुरु भएको छ। गौराको सुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ। आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ।
पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् ।
'समाजमा छोरा नजन्माउने हो भने पहिले मेलापात, सहयोग आदानप्रदान केही पनि चल्थेन, आफ्ना लागि त छोरी भएपछि चित्त बुझाएकै थिए तर समाजकै लागि छोराकै आशै आशामा १३ सन्तानको जन्म दिएको हुँ।'
अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ। दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ। जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ।
राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् ।आयोगमामा कार्यरत सुब्बा बच्चु केसी मृत फेला परेका हुन् । उनी आयोगको हलमा मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
दाङमा एनसेलको टावरमा आगजनी भएको छ। गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ।
रजस्वला नभएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र ‘मनले चिताएको’ पुग्ने मान्यता छ। यस मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी १० वर्षमुनिका) लाई श्रीकृष्ण जन्माष्टमीका अवसरमा पुज्ने गरिन्छ।

नेपाली सेनाले मैना सुनार प्रकरणलाई अदालत बाहिरबाटै सल्टाउन परिवारसँग प्रस्ताव गरेको छ। १० वर्षे शसस्त्र द्वन्द्वका बेला नेपाली सेनाबाट बलात्कारपछि हत्या गरिएकी काभ्रेकी १५ वर्षिया सुनारको विषय हाल अदालतमा मुद्दा चलिरहेको छ।
वरिपरी भग्नावषेश र बर्खेझारले ढाकिएको छ। पुराना इँटा, बुट्टेदार झ्याल, ढोका, थाम र शिलालेखसहितमा ढुंगा भुइँभरी असरल्ल छन्। यी सब छिचोल्दै भित्र छिरेपछि ढल्न लागेकोे जीर्ण मन्दिर देखिन्छ। मन्दिरको बाहिरपट्टी विष्णु, कृष्ण र देवीको मूर्ति छन्।
रसुवामा प्रदेशअन्तर्गतका कार्यालयमा प्रमुख तथा कर्मचारी नै नबस्ने गरेको पाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईको नेतृत्वमा आइतबार आठवटा कार्यालयमा छड्के जाँच गरिएको थियो।
उदयपुरमा २१ डेंगुका विरामी भेटिए, कटारीमा मात्रै १९ जनामा संक्रमण
सुनसरीको धरानमा पहिलो पटक देखा परेको डेंगुको जिवाणु जताततै फैलिदै उदयपुरमा पनि डेढ दर्जन बढीमा संक्रमण भएको पाइएको छ। सुरुमा सात दिनअघि कटारी बजारका २ जना विरामीमा देखा परेको डेंगुको जिवाणुले सोमबारसम्ममा २१ जनालाई विरामी पारेको फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।
हातहतियार खरखजाना मुद्दामा फरार अभियुक्त पक्राउ
हातहतियार खरखजाना मुद्दामा फरार रहेका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का ४२ वर्षीय रामएकवाल सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
तीन दिन भारी वर्षाको सम्भावना
मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ।
भाइरल ज्वरोका बिरामी बढेसँगै अस्पतालमा चाप बढ्यो
पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन्।
पूर्व पश्चिम राजमार्गमा दुर्घटना
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
टोनी हेगनको नाममा पार्क निर्माण हुने
हेटौँडामा भूगर्भशास्त्री टोनी हेगनको सम्झनामा भ्यू टावरसहित पार्क निर्माण गरिने भएको छ। हेटौँडा उपमहानगरपालिकाले हेटौँडा– १० टिसिएनमा पार्क निर्माण गरिने जनाएको छ।
गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता
गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ । गृह मन्त्रालयमा सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।
विद्यालयमा छात्राको सँख्या बढाउन अभिभावकलाई तेल उपहार
नेपालगञ्ज उपमहानगरपालिकाले छात्राहरुलाई तेल उपहार प्रदान गरेको छ। नेपालगञ्ज–४ सल्यानीवागमा सञ्चालित आधारभूत छात्रा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई खाने तेल उपहार प्रदान गर्न थालेको हो।
काडेतारभित्रको त्यो लिवाङ
‘तारबारभित्र श्री ५ को सरकारको राज थियो भने बाहिर प्रचण्ड नेतृत्वको राज थियो। बेलुका सबेरै फलामे गेट बन्द भइँदिदा कहिलेकाँहि स्थानीयहरुभित्र बाहिर गर्न समेत पाउँदैनथे।’
आज विरुडा पञ्चमीः गौरा पर्व सुरु
सुदूरपश्चिमको मौलिक पहिचान बोक्ने सबैभन्दा ठूलो पर्व ‘गौरा’ आजबाट बिधिबत् सुरु भएको छ। गौराको सुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ। आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ।
अस्पतालमा बीरामी चाप बढ्दो
पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् ।
छोरा जन्माउने आशमा १३ सन्तान
'समाजमा छोरा नजन्माउने हो भने पहिले मेलापात, सहयोग आदानप्रदान केही पनि चल्थेन, आफ्ना लागि त छोरी भएपछि चित्त बुझाएकै थिए तर समाजकै लागि छोराकै आशै आशामा १३ सन्तानको जन्म दिएको हुँ।'
विद्यार्थीभन्दा निरीक्षक धेरै
अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ। दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ। जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ।
योजना आयोगका कर्मचारी कार्यालयमै मृत फेला, विष सेवन गरेको आशंका
राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् ।आयोगमामा कार्यरत सुब्बा बच्चु केसी मृत फेला परेका हुन् । उनी आयोगको हलमा मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
एनसेलको टावरमा आगजनी
दाङमा एनसेलको टावरमा आगजनी भएको छ। गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ।
रजस्वला नभएका कन्याको पूजा गर्दा मनले चिताएको पुग्ने विश्वास
रजस्वला नभएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र ‘मनले चिताएको’ पुग्ने मान्यता छ। यस मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी १० वर्षमुनिका) लाई श्रीकृष्ण जन्माष्टमीका अवसरमा पुज्ने गरिन्छ।
भारतमा दुई नेपालीको मृत्यु, आज शव नेपाल आइपुग्ने
भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ।
प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध
खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ।
भाइरल ज्वरोका बिरामीले अस्पतालमा चाप
पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन्।
अदालत बाहिरै सल्टाउन सेनाको प्रस्ताव
नेपाली सेनाले मैना सुनार प्रकरणलाई अदालत बाहिरबाटै सल्टाउन परिवारसँग प्रस्ताव गरेको छ। १० वर्षे शसस्त्र द्वन्द्वका बेला नेपाली सेनाबाट बलात्कारपछि हत्या गरिएकी काभ्रेकी १५ वर्षिया सुनारको विषय हाल अदालतमा मुद्दा चलिरहेको छ।
बेहाल विश्वरुपा
वरिपरी भग्नावषेश र बर्खेझारले ढाकिएको छ। पुराना इँटा, बुट्टेदार झ्याल, ढोका, थाम र शिलालेखसहितमा ढुंगा भुइँभरी असरल्ल छन्। यी सब छिचोल्दै भित्र छिरेपछि ढल्न लागेकोे जीर्ण मन्दिर देखिन्छ। मन्दिरको बाहिरपट्टी विष्णु, कृष्ण र देवीको मूर्ति छन्।
कुटपिट आरोपमा वडाध्यक्षसहित चार पक्राउ
हुलहुज्जत गरेर स्थानीय युवालाई निर्घात कुटपिट गरेको आरोपमा केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका वडाध्यक्षसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कर्मचारी भेटिँदैनन् सरकारी कार्यालयमा
रसुवामा प्रदेशअन्तर्गतका कार्यालयमा प्रमुख तथा कर्मचारी नै नबस्ने गरेको पाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईको नेतृत्वमा आइतबार आठवटा कार्यालयमा छड्के जाँच गरिएको थियो।
भगौडाबाट २५ लाख दण्डजरिवाना
जिल्ला अदालत खोटाङले वर्ष दिनको अवधिमा फरार तथा भगौडाबाट २५ लाख रुपैयाँभन्दा बढी दण्डजरिवाना असुल गरेको छ।