चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती, यात्रुले भोग्ने समस्या र नागरिकका सुझाव संकलन गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक स्थलमै पुगेर नागरिकसँग संवाद गरेको छ ।
उत्कृष्ट प्रहरी,जग्गादाता, सहयोगी तथा अमर प्रहरी परिवारलाई पुस्कृत र शुभकामना आदान–प्रदान गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ७१ औं प्रहरी दिवस मनाएको छ।
शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएबापत जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक अङ्गुर जिसी पुरस्कृत भएका छन्।
चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सिनं २३९ (ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट बिहीबार ११९ जना सशस्त्र प्रहरी जवान दीक्षित भएका छन्।
चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ-टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ। यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन्।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर्ने र दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको उल्लेख गरेकी छिन्।
गाँउ फर्किने सवारीले भरिभराउ बिपी राजमार्ग
दसैँ नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढेपछि बिपी राजमार्गमा सवारीसाधनको आवागमन बढेको छ।
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय खोलिँदै
विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत ६७ जना बालबालिकाको नियमित पठनपाठनसँगै आवास, खानपान, स्वास्थ्य उपचार, दैनिक हेरचाह र सुरक्षाको व्यवस्था गरिनेछ।
करेन्ट लागेर विद्युत् कर्मचारी गम्भीर घाइते, नेपालगन्ज लगियो
पातारासी गाउँपालिका-१ गढीगाउँ निवासी ३४ वर्षीय लालबहादुर ऐडीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ।
दसैँअघि लिमचुङबुङले वडा–वडामै पुगेर बाँड्यो सामाजिक सुरक्षा भत्ता
उदयपुरको दुर्गम पहाडी लिमचुङबुङ गाउँपालिकाले दसैँ–तिहारलाई लक्षित गर्दै वडा–वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
चियापानसँगै यात्रु र नागरिकसँग चाडपर्व सुरक्षा संवाद
चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती, यात्रुले भोग्ने समस्या र नागरिकका सुझाव संकलन गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक स्थलमै पुगेर नागरिकसँग संवाद गरेको छ ।
मिठाईमा प्रयोग हुने कच्चा पदार्थ र मिति अनिवार्य खुलाउन निर्देशन
व्यवसायीले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ।
विभिन्न सरकारी निकायमा ६११ जना नियुक्ति
सरकारले विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति भएको जानकारी दिएको छ।
वीर अस्पतालका ५० अस्थायी कर्मचारी दशैंभत्ताबाट वञ्चित
वीर अस्पतालका फार्मेसी, प्रयोगशाला र डेन्टल विभागमा कार्यरत ५० जना अस्थायी कर्मचारीले दशैंभत्ता नपाएको गुनासो गरेका छन् ।
काठमाडौंमा बाइक एम्बुलेन्स सेवा सुरु, साँघुरा गल्लीमा छिटो उद्धार गरिने
काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा र आपत्कालीन उद्धारलाई प्रभावकारी बनाउन बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई
क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष ललितपुर निवासी स्वजन रघुवंशीले नेपाली नृत्य विद्यामा विद्यावारिधि हासिल गरेका छन्।
ताप्लेजुङमा पनि मनाइयो ७१ औं प्रहरी दिवस
उत्कृष्ट प्रहरी,जग्गादाता, सहयोगी तथा अमर प्रहरी परिवारलाई पुस्कृत र शुभकामना आदान–प्रदान गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ७१ औं प्रहरी दिवस मनाएको छ।
यशोधराका दुई सय बढी कर्मचारी दसैँमा तलबविहीन
नेपालीको महान् चाड बडादसैँमा समेत कपिलवस्तुको यशोधरा गाउँपालिकाका कर्मचारीहरू तलबबाट वञ्चित हुनु परेको छ।
बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’
शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएबापत जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक अङ्गुर जिसी पुरस्कृत भएका छन्।
बिचौलियाको मारमा केरा किसान, बिक्रेतालाई भने फाइदै फाइदा
बडादसैँ नजिकिँदै गर्दा पनि केरा उत्पादक किसानले भने केराको उचित मूल्य पाउन सकेका छैनन्। तर, बिक्रेताले भने फाइदै फाइदा लिएका छन्।
मानव–वन्यजन्तु न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान
कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ मा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ।
‘प्रहरी सङ्गठन सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ’
गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन्।
दसैँ मनाउन १० लाख सर्वसाधारण गाउँ फर्किँदै
दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको छ।
न रहे आफन्त, न घर: छैन दसैँको रौनक
बजारमा दसैँको तयारीको चहलपहल देख्दा र सहरबाट घर फर्कनेको लर्को देख्दा उनको मनले पनि सम्झाउँछ, 'ए, दसैँ आइसकेछ ! अब त घर जाने तयारी गर्नुपर्छ।'
एक सय १९ सशस्त्र प्रहरी जवान दीक्षित
चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सिनं २३९ (ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट बिहीबार ११९ जना सशस्त्र प्रहरी जवान दीक्षित भएका छन्।
भोटेकोसी पीडितमा घातक मनोसमस्या
भोटेकोसी बाढीमा आफन्त परेपछि कतै बालबालिका एक्लिएका छन्, कतै वृद्धा त कतै युवा। कतिको परिवारै बाढीमा बगेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु
चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ-टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ। यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन्।
घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए
नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ।
सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर्ने र दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको उल्लेख गरेकी छिन्।
कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत
प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ।