२४ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

कस्तो रहला आजको मौसम?

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ।  

राति प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

प्रकाशित: १३ वैशाख २०७८ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App