११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

थप ३१४ जनामा कोरोना संक्रमण

थप ३१४ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये २९४ जना पुरुष र २० जना महिला छन्। कोरोनाका कारण अहिलेसम्म १४ जनाको मृत्यु भएको छ। देशभर अहिलेसम्म ३ हजार ७ सय ६२ जना संक्रमित छन्। ४८८ जना संक्रमण मुक्त भएर घरफर्केका छन्। अहिलेसम्म ७१ जिल्लामा संक्रमण फैलिएको छ।

 

 

प्रकाशित: २६ जेष्ठ २०७७ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App