गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरसको संक्रममण पुष्टि भएको छ। स्याङ्जा जिल्लाका २ पुरुष र १ महिलामा कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्नत्रत्रालयले जनाएको छ। संक्रमित हुनेमा स्याङ्जा जिल्ला वालिङ ठेगाना भउका र सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष २६ र २२ का २ जना पुरुष तथा बर्ष ३९ का १ जना महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संक्रमितहरु सबैजनालाई सदरमुकामस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको बताएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ।
.jpg)
प्रकाशित: १५ जेष्ठ २०७७ ०३:०८ बिहीबार





