१८ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

वर्षाले निथ्रुक्क काठमाडौं (तस्बिरहरू)

रातिदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ। पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौंसहित देशका केही पहाडी भागमा पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।

प्रकाशित: २१ वैशाख २०८२ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App