७ वैशाख २०८२ आइतबार
image/svg+xml १८:८ अपराह्न

इलाममा सबैभन्दा बढी वर्षा

‘एयर क्वालिटी इन्डेक्स’कोे तथ्याङ्कअनुसार बुधबार मध्याह्नमा उपत्यकाको वायु प्रदूषण १७७ एक्युआई रहेकामा आज भने प्रदूषण घटेर १५४ एक्युआइमा झरेको छ ।

यस वर्ष सुख्खा हिउँद: अझैँ वर्षाको सम्भावना छ?

नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ भनेर चिनिने पोखरामा समेत यो हिउँदमा वर्षा भएको छैन। यस्तै सिमरा, विराटनगर, धनकुटा जस्ता वर्षा हुने क्षेत्रसमेत यसपालि सुख्खा यामबाट गुज्रिएका छन्।

पश्चिमी वायुसँगै मौसममा आंशिक बदली, हिमपात र वर्षाको सम्भावना

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ।

आज देशका पहाडी भू–भागमा बदली, हिमाली भेगमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ।

आगामी तीन दिनसम्मै यी प्रदेशमा वर्षाको सम्भावना

महाशाखाका अनुसार हाल देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

पाक्न लागेको धान असिनापानीले सखाप

असिनापानीले धान बालीमा क्षति पुर्‍याएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण सङ्कलन गर्न किसानका खेतखेतमा पुगेका छन्।

देशभर पश्चिमी वायुको प्रभाव, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

महाशाखाका अुनसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

देशभर पश्चिमी वायुको प्रभाव,यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

मनसुन बाहिरिएसँगै देशभरको तापक्रम घट्दै, यी प्रदेशमा आगामी ३ दिनसम्म वर्षा

देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ।

आज पहाडी भू–भागमा हल्का वर्षा, भोलिदेखि यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका सबैजसो भू–भागमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ।

सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार बुधबार बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो।

कोशी, मधेश र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर आंशिकदेखि साधारणतया बदली, यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ भने देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्