१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कोशी, मधेश र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर आंशिकदेखि साधारणतया बदली, यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ भने देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

यस वर्ष वर्षा र गर्मी दुवैले रेकर्ड तोड्यो

यो वर्ष वर्षायाममा नेपालमा यति धेरै वर्षा भइरहेको छ कि अहिलेसम्मको रेकर्ड तोडिएको छ। अर्थात् यस्तो वर्षा नेपालमा कहिल्यै भएको थिएन।

शुक्रबारसम्मै देशैभर वर्षाको सम्भावना

मनसुनी वायु सक्रिय रहेकाले देशैभर आगामी शुक्रबारसम्मै वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चन्दा सङ्कलन गरेर गाउँमा एम्बुलेन्स सञ्चालन

लमजुङमा चन्दा सङ्कलन गरेर केही दिनदेखि एम्बुलेन्स सञ्चालन गरिएको छ ।लमजुङको राइनास नगरपालिका–२ स्थित लालिगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा सङ्कलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग १झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

देशभर मौसम आंशिक बदली रहने, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। देशभरका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ ।

एक सय ५० मिलिमिटरभन्दा बढी पानी परे आपत्कालीन अवस्था लागू गर्न सुझाव

भिरालो र पहिरोको जोखिम भएको जमिनमा २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा बढी पानी परेमा आपत्कालीन अवस्था लागू गर्नुपर्ने भूगर्भविद् डा रञ्जनकुमार दाहालले सुझाव दिएका छन्।

बाढीपहिराेले देशका विभिन्न भागमा क्षति, प्रमुख राजमार्गहरू नै अवरुद्ध

निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिराेले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन्।

अफ्रिकाबाट उत्पत्ति हुन्छ नेपालमा हुने वर्षा

अहिले देशभरि मनसुन सक्रिय छ। मौसमविद्का अनुसार अफ्रिकाको मदागस्कर टापुनजिकैबाट उत्पत्ति हुने जलवाष्पयुक्त वायु वर्षायाममा नेपालमा सक्रिय हुने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्