७ पुस २०८१ आइतबार
image/svg+xml

चन्दा सङ्कलन गरेर गाउँमा एम्बुलेन्स सञ्चालन

लमजुङमा चन्दा सङ्कलन गरेर केही दिनदेखि एम्बुलेन्स सञ्चालन गरिएको छ ।लमजुङको राइनास नगरपालिका–२ स्थित लालिगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा सङ्कलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग १झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

देशभर मौसम आंशिक बदली रहने, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। देशभरका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ ।

एक सय ५० मिलिमिटरभन्दा बढी पानी परे आपत्कालीन अवस्था लागू गर्न सुझाव

भिरालो र पहिरोको जोखिम भएको जमिनमा २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा बढी पानी परेमा आपत्कालीन अवस्था लागू गर्नुपर्ने भूगर्भविद् डा रञ्जनकुमार दाहालले सुझाव दिएका छन्।

बाढीपहिराेले देशका विभिन्न भागमा क्षति, प्रमुख राजमार्गहरू नै अवरुद्ध

निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिराेले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन्।

अफ्रिकाबाट उत्पत्ति हुन्छ नेपालमा हुने वर्षा

अहिले देशभरि मनसुन सक्रिय छ। मौसमविद्का अनुसार अफ्रिकाको मदागस्कर टापुनजिकैबाट उत्पत्ति हुने जलवाष्पयुक्त वायु वर्षायाममा नेपालमा सक्रिय हुने गरेको छ।

यी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज देशको कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

आज पनि विभिन्न भूभागमा मौसम बदली, गण्डकीमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भू–भागमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताएको छ।

मनसुनमा बालबालिकाको स्वास्थ्यप्रति अभिभावकले ध्यान दिनुपर्ने कुराबारे जानी राखौं

मनसुन सुरु भएसँगै विभिन्न रोगको जोखिम पनि बढ्ने सम्भावना हुन्छ। विशेषगरी बालबालिकाको स्वास्थ्यलाई मनसुनमा विशेष ध्यान दिन आवश्यक हुन्छ।

विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन पक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्