१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ५:५७ पूर्वाह्न
समाज

राजावादी उग्र बनेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक

राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ।

गृहमन्त्री रमेश लेखक, गृहसचिव लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थितिमा बैठक गृह मन्त्रालयमा जारी रहेको छ।

बैठकमा प्रदर्शनको समीक्षा गर्दै आगामी सुरक्षा रणनीतिबारे निर्णय गरिनेछ।

यसैबीच, साना समूहमा विभाजित प्रदर्शनकारीहरू विभिन्न स्थानमा आगजनी गर्दै हिँडिरेहका छन्।

प्रकाशित: १५ चैत्र २०८१ १६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App