१६ चैत्र २०८१ शनिबार
image/svg+xml २३:२१ अपराह्न
समाज

काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम पक्राउ

काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम पक्राउ परेका छन्। 

उनलाई बैंकिङ कसुरको ठगीमा पक्राउ गरिएको हो। उनलाई अदालतको फेसलाअनुसार कार्यान्वयनका लागि पक्राउ गरिएको काठमाडौँका परिसरका प्रवक्ता एसएसपी अपील बोहोराले जानकारी दिए।

उनी अखिलका पूर्व अध्यक्ष तथा नेकपा एसका नेता समेत हुन्। 

प्रकाशित: १३ चैत्र २०८१ १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App