३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सुदूरपश्चिमका तीन जिल्लामा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि अवरुद्ध भएको छ। तीनदिन बितिसक्दा पनि नेपाल टेलिकमको सेवा सुचारु नभएको बताइएको छ।

सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा शनिबार दिउँसोदेखि अवरुद्ध भएको छ। 

बैतडीको अनारखोलीमा अप्टिकल फाइबर ब्रेक भएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ। 

टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक मारमा परेका छन्।

टेलिकमको सेवा अवरुद्ध हुँदा त्यहाँकाे सञ्चार क्षेत्र सम्पर्कबिहीन भएको छ। 

प्रकाशित: ३१ भाद्र २०८१ १०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App