३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

भुटानमा भूकम्प, धक्का नेपालसम्म

भुटान देश केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

शुक्रबार साँझ स्थानीय समय अनुसार ८ बजेर २८ मिनेट जाँदा भुटानको थिम्पु जोङखाग नजिकैको केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ।

भूकम्पको धक्का भारतको सिक्किम र पूर्वी नेपालका केही क्षेत्रमा समेत महसुस गरिएको थियो।

प्रकाशित: २१ भाद्र २०८१ २०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App