२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

नेपाल प्रहरीका २८९ लेखापालको सरूवा,को कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरुको सरुवा गरेको हो।

शुक्रबार प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरुलाई अर्को आदेश नभएसम्मको लागि लेखा प्रमुखको रुपमा कामकाज गर्ने गरी काज खटाइएको हो।

सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन सबै लेखापालहरुलाई निर्देशानुसार अनुरोध समेत गरेको छ।

हेर्नुस् को कहाँ पुगे :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: १२ श्रावण २०८१ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App