नेपाल एसबिआई बैंकका कर्मचारीको प्रतिज्ञा
नेपाल एसबिआई बैंक लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’ को अवसरमा सबै कार्यालयका कर्मचारीहरूद्वारा प्रतिज्ञा गरेका छन्।
नेपाल एसबिआई बैंक लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’ को अवसरमा सबै कार्यालयका कर्मचारीहरूद्वारा प्रतिज्ञा गरेका छन्।
नेपालमा गणतन्त्र आएको झन्डै एक दशकपछि दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गर्यो।
नेपाली कांग्रेसका नेता किशोरसिंह राठोरले देश, लोकतन्त्र र नेपाली कांग्रेस इतिहासकै संकटपूर्ण अवस्थामा रहेको बताएका छन्।
मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्चैबाजा समूहले दुईकोठे बाजाघर निर्माण गरेको हो।
नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शङ्कर पोखरेलले आगामी निर्वाचनका लागि दाङको समग्र विकासलाई केन्द्रमा राख्दै आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन्।
नेपाल सोतोकान कराते संघको आयोजनामा आगामी शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता भक्तपुरमा हुने भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एकजनाको मृत्यु भएको छ।
भौतिक एआईको अग्नि सुरक्षा प्रणालीले ताप, धुवाँ, ग्यास, पानी र अन्य सेन्सरबाट आउने तथ्यांकलाई निरन्तर व्याख्या गर्न सक्छ।
नेपाली लघुकथाको उन्नयनमा समर्पित संस्था लघुकथा समाज नेपालले वार्षिक रूपमा प्रदान गर्दै आएको तीन सम्मान तथा पुरस्कारको घोषणा गरेको छ।
नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल रिपब्लिक मिडिया प्रालिद्वारा प्रकाशित नागरिक दैनिकमा तालाबन्दी गरिएपछि मिडिया एलायन्स नेपालले यस्तो धारणा सार्वजनिक गरेको हो।
निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको भनी निर्वाचन आयोगले तीन उम्मेदवार र तीन सरकारी निकायलाई स्पष्टीकरण सोधेको छ।
नेपाल पत्रकार महासंघले नागरिक दैनिक र यसका भगिनी प्रकाशनलाई बन्द गराउन नेपाल रिपब्लिक मिडियामा तालाबन्दी गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन्।