४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

फाइल तस्बिर

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। 

इच्छाकामना-६, जलबीरेमा माथिबाट पहिरो खसेको कारण सडक अवरुद्ध भएको नेपाल प्रहरीका सह-प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिए।

उनका अनुसार पहिरोले दुईतर्फ नै गाडी गुड्न सकेका छैन। अहिले सडक खुलाउनका लागि जेसीबीहरु पठाएको अधिकारीले बताए। पानी परिरहेकोले बाटो खुलाउन गाह्रो भएको उनको भनाइ छ। 

प्रकाशित: १२ असार २०८१ १३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App