९ मंसिर २०८१ आइतबार
image/svg+xml

आफू मरेर यात्रु जोगाउने चालक विकलाई सरकारले सम्मान गर्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुंगाबाट आफू मरेर बसका यात्रुलाई बचाउने चालकको परिवारलाई सरकारले नगदसहित सम्मान गर्ने बताएका छन्।

सिमलताल बस दुर्घटना: गणपति बसका चालक र सहचालकको शव फेला

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ।

त्रिशूली किनारमा बेपत्ताका परिवारद्वारा गृह सचिवसँग विलौना

असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा पुर्‍यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्ने वित्तिकै घटनास्थल आइपुगेका थिए ।

त्रिशूलीमा खसेका बस भेटिएनन्

नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट शुक्रबार बिहान २ बजेतिर पहिरोमा परी त्रिशूली नदीमा खसेका दुईवटा बस भेटिएका छैनन्

पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

इच्छाकामना-६, जलबीरेमा माथिबाट पहिरो खसेको कारण सडक अवरुद्ध भएको नेपाल प्रहरीका सह-प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिए।

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिङ-नारायणगढ सडक खण्डमा सडक विस्तार गर्ने क्रममा स्काभेटर चालकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्