१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

भारती मानन्धरले गरिन् विष सेवन, भेरी अस्पतालमा उपचार हुँदै

फाइल तस्बिर

गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन्।

बाँके प्रहरीका अनुसार मानन्धरले मंगलबार साँझ विष सेवन गरेकी हुन्। अहिले उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १५ फाल्गुन २०८० २०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App