१२ श्रावण २०८१ शनिबार
image/svg+xml

भारती मानन्धरले गरिन् विष सेवन, भेरी अस्पतालमा उपचार हुँदै

गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन्।

न्याय माग्दा डर, त्रास र धम्की आएः भारती मानन्धर

संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप शासह दिएको बताएकी छिन्।

म मरे पनि न्याय नमरोस्: भारती

‘म मरे पनि न्याय नमरोस्’, पति चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आम माफी दिने सरकारको निर्णयविरुद्ध संघर्षरत भारती मानन्धरले मंगलबार माइतीघरमा भनिन्, ‘न्याय पाउने आशा अझै मरेको छैन ।’

रिगलको आममाफीविरूद्ध अनशन सुरू गरेकी भारती वीर अस्पतालमा

बुधबार दिउँसो सर्वोच्च अदालतमा पुगेकी भारती बेहोश भएपछि वीर अस्पताल लगिएको हो। तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमा भारती बेहोश भएर ढलेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्