१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उपमहानगरले रिक्सा नष्ट गरेपछि चालकहरू आन्दोलनमा (तस्बिरसहित)

नेपालगञ्ज उपमहानगरपालिकाका इलेक्ट्रिक रिक्सा चालक आन्दोलनमा उत्रेका छन्। कागजपत्र नभएका ‘अवैध’ इलेक्ट्रिक रिक्सालाई नियन्त्रणमा लिएर उपमहानगरपालिकाले डोजर चलाए पछि उनीहरू आन्दोलनमा उत्रेका हुन्।

गत मङ्सिर १९ गतेदेखि सुरु गरेको उक्त प्रक्रिया अनुसार उपमहानगरपालिकाले जाँच गरेर कागजपत्र नभएका ५ वटा रिक्सालाई मंगलबार डोजर चलाएर नष्ट गरेको हो। उपमहानगरपालिकाले रिक्सा नष्ट गरेपछि अहिले त्यहाँका इलेक्ट्रिक रिक्सा चालकहरू आन्दोलनमा उत्रेका हुन्। 

तस्बिरमा हेरौं आन्दोलनका केही झलकहरू

प्रकाशित: २५ पुस २०८० ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App