आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको नाम रुपन्देही–२ बाट सिफारिस गरिएको छ।
क्षेत्रीय कमिटीले पौडेललाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
प्रकाशित: २० पुस २०८२ १३:५१ आइतबार





